सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर

२०७९ असोज ६, बिहिबार

काठमाडौंःनेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ६७ पैसा र बिक्रीमा १२८ रुपैयाँ २७ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद मूल्य १२६ रुपैयाँ ७४ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ३३ पैसा ताेकेकाे छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ २३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ५२ पैसा र बिक्री दर ९५ रुपैयाँ ९७ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८७ पैसा र बिक्रीमा ८ रुपैयाँ ९१ पैसा र चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ १३ पैसा र बिक्री मूल्य १८ रुपैयाँ २१ पैसा रहेको छ ।

यसैगरी साउदी अरेवियन रियाल एकको खरिद दर ३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३५ रुपैयाँ १० पैसा, युएई दिरहम एकको खरिद मूल्य ३४ रुपैयाँ ७६ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ९२ पैसा, मलेसियन रिंग्गेट एकको खरिद दर २८ रुपैयाँ ४ पैसा र बिक्रीदर २८ रुपैयाँ १८ पैसा, कुवेती दिनार एकको खरिदमा ४१२ रुपैयाँ ८५ पैसा र बिक्रीमा ४१४ रुपैयाँ ७९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३० रुपैयाँ २२ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

५० हजार खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी

गान्धी दिवसको दिन नेपालले पनि स्वच्छता दिवस मनाओस्: भारतीय राजदूत

लमजुङ दरबारको आकर्षण बन्यो यशोव्रम्हको शालिक

पोखरामा च्याङग्रा किन्नेको भीड

सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण, १५ दिनमा डेढ करोडको व्यापार

भोटेचौरमा २५ युवाको व्यावसायिक अर्ग्यानिक कृषि फार्म

लमजुङमा पर्यटकको चहलपहल बढ्दो

सानिमा बैंकको दशैं अवसरमा विशेष छुट अफर

पोखरामा बेच्न राखिएका केही भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव

यतीको नयाँ विमानबाट आजदेखि व्यावसायिक उडान सुरु

गर्ज्याङ-नयाँ खिम्ती प्रसारण लाइन निर्माण सम्पन्न, करिब दुई सय मेगावाट विद्युत प्रवाह हुने

सुनको मूल्य बढ्यो, कारोबार कतिमा ?

%d bloggers like this: