सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘सी’ डिभिजन लिग छनोट सुरु

२०७९ असोज ६, बिहिबार

काठमाण्डौः शहीद स्मारक ‘सी’ डिभिजन लिग छनोट आज बिहीबार देखि सुरु हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार दुई खेल हुँदैछन् ।

 समूहचरण अन्तर्गतको उद्घाटन खेलमा मुसुरिया फुटबल एकेडेमी र प्रगति युथ क्लब दिउँसो सवा १२ बजे भिड्दैछन् । अर्को खेलमा समूह ‘बी’ को फर्साटिकर युवा क्लब र ग्राम निर्माण बन्धु मण्डल क्लब दिउँसो साढे ३ बजे आमने सामने हुनेछन् । अखिल नेपाल फुटबल संघ एन्फाले सहभागी ६२ क्लबलाई २० समुहमा विभाजन गरेको छ ।

हरेक समूहको विजेताले नकआउट चरणमा स्थान पक्का गर्नेछ । नकआउट चरण पनि २ समूहमा विभाजन गरिएको छ । सो समूहका विजेताहरू सी डिभिजन लिगको लागि छनोट हुनुको साथै फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल भने मंसिर १ गते हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ब्याडमिन्टनको उपाधि भट्ट र खत्रीको जोडीलाई

‘साइकल प्लाङक ब्यालेन्स’ को उपाधि थापालाई

सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशलाई

अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करण पुसमा

यु-१७ एसियन कप छनोट खेल्ने नेपाली टिमलाई एन्फाको बिदाई

रक्षक गौतमले छोडे आर्मी क्लब

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक

सकियो ख्वप फुटसल टुर्नामेन्ट २०७९ सम्पन्न

यु-१७ पुरुष फुटबल टिम घोषणा

नवौं राष्ट्रिय खेलकुदको समापनमा प्रमुख अतिथि बन्न प्रधानमन्त्री देउवालाई निम्तो

पाँचौं टी-२० क्रिकेट : पाकिस्तान ६ रनले विजयी

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीको राजीनामा स्वीकृत

%d bloggers like this: