सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सर्वेन्द्र खनाल एमालेमा प्रवेश

२०७९ असोज ६, बिहिबार

काठमाण्डौः नेपाल प्रहरीका पूर्व महानिरीक्ष (आइजीपी) सर्वेन्द्र खनाल नेकपा (एमाले) प्रवेश गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा पार्टी प्रवेश गराएका हुन्।

खनालमाथि तत्कालीन जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादव अपहरण गरेको आरोप लागेको थियो। उनले एमाले नेता तथा सांसद महेश बस्नेतसँग सांसद यादवलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको आरोप लागेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेसले समानुपातिक तर्फको बन्दसूचीमा गर्‍यो हेरफेर

राजनीतिक दुर्घटना हुन नदिन दलहरू सचेत हुन आवश्यक: विमलेन्द्र निधि

चाडपर्व राष्ट्रिय एकताका लागि महत्वपूर्ण : सभामुख सापकोटा

एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा

निर्वाचन भयरहित बनाउन सरकारी अधिकारीहरुको आग्रह

द्वारिकलाल चौधरी माओवादी प्रवेशका लागि काठमाडौं हिडे

जग्गाको स्वामित्व नपाएरै सकियो सुदूरपश्चिम सरकारको कार्यकाल

इजाजत प्राप्त हातहतियार बुझाउन लमजुङ प्रशासनको निर्देशन

नेपालका लागि अमेरिकी राजदूतमा नियुक्त भए डिन थम्प्सन

स्वदेश फर्किएर अनुसन्धानमा सघाउने सन्दीपको भनाइ

दशैंसँग जोडिएका संस्कृति लोप हुँदै गएकोमा चिन्ता

युवालाई पूर्वराष्ट्रपति यादवको आग्रह- निमुखा जनताको पक्षमा राजनीति गर्नुहोस्

%d bloggers like this: