सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मानसिक स्फूर्तिका लागि कम्पनीले दियो कर्मचारीलाई ११ दिन बिदा

२०७९ असोज ६, बिहिबार

काठमाण्डौः आफ्ना कर्मचारीहरूको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनको लागि, ई–कमर्स प्लेटफर्म मिसोले  लगातार दोस्रो वर्ष ११ दिने कम्पनीव्यापी ‘रिसेट एन्ड रिचार्ज ब्रेक’ घोषणा गरेको छ ।  कर्मचारीहरूलाई कामबाट पूर्ण रूपमा आराम दिन र उनीहरूको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन लामो बिदा दिइएइको कम्पनीले वेबसाइटमा जानकारी दिएको छ ।

कामको जीवन सन्तुलन राम्रो मानसिक स्वास्थ्यको लागि सर्वोपरि भएको कम्पनीका संस्थापक सञ्जीव बर्नवालले ट्वीट गरेका छन् । ‘ आगामी चाडपर्वको सिजन र कामको जीवन सन्तुलनको महत्वलाई  ध्यानमा राख्दै हामीले लगातार दोस्रो वर्षको लागि ११ दिने कम्पनी–व्यापी ब्रेकको घोषणा गरेका छौं ! ’, बर्नवालले भनेका छन् । मिसोले कार्यलयका कर्मचारीलाई यसअघि पनि विभिन्न अवसरमा लामो बिदा दिने घोषणा गरेको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि यी व्यक्तिले ब्युँझिएर हाने छुरा, भए फरार!

मानिस तनावमा छन् भन्ने कुकुरले कसरी पत्ता लगाउछन्ः अनुसन्धान

राष्ट्रिय ठोकठाक अभियान

दशैँमा कति र​ कसरी खाने मासु ?सही तरिका जानी राखौँ

कुन समयको सेक्सले दिन्छ बढी सन्तुष्टी ?

भारत चिट्ठा: केरलामा ४० करोड रुपैयाँको चिट्ठा जितेका व्यक्ति सहयोग माग्नेहरूबाट ‘दिक्क’

गाईको गोबरबाट बन्यो सावुन, शरीरमा गर्दैन कुनै हानि

डिभोर्स गर्नै नपाइने विश्वको एक मात्र देश फिलीपीन्स

नेदरल्याण्ड: जहाँ कैदी नै छैन्, सबै जेल खाली

मासिक ३ लाख तलबमा ‘गर्लफ्रेन्ड’ खोज्दै विज्ञापन ! कति छ उमेरहद ?

पृथ्वीबारे यी रोचक तथ्य थाहा पाउनु भएको छ ?

महिलाको पेटबाट निकालियो ४५ किलोको ट्युमर, १४ डाक्टरले दुई घण्टा लगाए

%d bloggers like this: