सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गजुरीमा बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु, दुर्घटनाको विषयलाई लिएर राजमार्ग अवरुद्ध

२०७९ असोज ६, बिहिबार

काठमाण्डौः धादिङको गजुरी गाँउपालिका–१ गजुरी बजार स्थित पृथ्वीलोकमार्गमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा आर्दश स्कुलमा कक्षा १ मा अध्यानरत स्थानिय दिल बहादुर परियारका छोरा ६ बर्षीय बिजय परियार रहेका छन । आज बिहान पौने १० बजे काठमाण्डौबाट गोरखा जाँदै गरेको ग १ ख ४५ ६५ नम्बरको बसले बालकलाई ठक्कर दिएको थियो ।

दुर्घटनाको बिषयलाई लिएर स्थानिय र स्कुलका बिद्यार्थीहरुले उक्त राजमार्ग अवरुद्ध गरेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको छ । बस चालकलाई भने नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरा–बागलुङ–बेनी सडकमा ‘टाइमकार्ड’

दशैं मनाउन १७ लाखले छाडे काठमाण्डौ उपत्यका

फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त

दशैं मनाउन घर आउनेको सीमा नाकामा लर्को

सन्धिखर्कमा एउटै पोखरीमा डुबेर मरे २७ बाँदर

ठाडा दहमा डुवेर एक व्यक्तिकाे ज्यान गयाे

गुडिरहेको बसमा आगलागी

उदयपुरमा ‘राडर गन’सहित ट्राफिक प्रहरी सडकमा

चेपाङ समुदायका विपन्न परिवारलाई देशैँ खर्च सहयोग

हवाई टिकट नपाउँदा कर्णालीवासी नेपालगञ्जमा अलपत्र

खानीखोलामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

नारायणी नदी किनारलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थल बनाउन काम सुरु

%d bloggers like this: