सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सिक्लेस हाइड्रोपावरले आईपिओ प्रि-अलटमेन्ट भोलि गर्ने

२०७९ असोज ६, बिहिबार

काठमाडौंः सिक्लेस हाइड्रोपावरले निष्कासन गरेको आईपिओ प्रि -अलटमेन्ट शुक्रबार हुने भएको छ। कम्पनीले प्रि-अलटमेन्ट गरेसँगै अर्को साता बाँडफाँड गर्ने तयारी गरेको  छ।

कम्पनीको बिक्री प्रबन्धकका अनुसार बिओके क्यापिटलले आगामी मंगलबार बिहान ९ बजे सेयर बाँडफाँड गर्ने तयारी गरेको छ । कम्पनीको आइपीओमा १६ गुणा बढीले आवेदन परिसकेको छ । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा १५ लाख ३८ हजार ३ सय ८३ जना आवेदकबाट एक करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीले कुल कित्तामध्ये १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

५० हजार खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी

गान्धी दिवसको दिन नेपालले पनि स्वच्छता दिवस मनाओस्: भारतीय राजदूत

लमजुङ दरबारको आकर्षण बन्यो यशोव्रम्हको शालिक

पोखरामा च्याङग्रा किन्नेको भीड

सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण, १५ दिनमा डेढ करोडको व्यापार

भोटेचौरमा २५ युवाको व्यावसायिक अर्ग्यानिक कृषि फार्म

लमजुङमा पर्यटकको चहलपहल बढ्दो

सानिमा बैंकको दशैं अवसरमा विशेष छुट अफर

पोखरामा बेच्न राखिएका केही भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव

यतीको नयाँ विमानबाट आजदेखि व्यावसायिक उडान सुरु

गर्ज्याङ-नयाँ खिम्ती प्रसारण लाइन निर्माण सम्पन्न, करिब दुई सय मेगावाट विद्युत प्रवाह हुने

सुनको मूल्य बढ्यो, कारोबार कतिमा ?

%d bloggers like this: