सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कांग्रेस घोषणापत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियार 

२०७९ असोज ६, बिहिबार

काठमाडौंः आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणा पत्र तयारी समितिको प्रवक्ताको जिम्मेवारी सहमहामन्त्री जीवन परियारलाई दिइएको छ ।

समितिको आज बसेको पहिलो बैठकले मिडिया संयोजन गर्ने जिम्मेवारी निर्धारण गरे बमोजिम पार्टीका सहमहामन्त्री जीवन परियारलाई ‘घोषणा पत्र तयारी समितिको प्रवक्ता’ को जिम्मेवारी दिने निर्णय गरेको हो ।

समितिका तर्फबाट आवश्यकता अनुरुप प्रवक्ता परियारले सम्पर्क स्थापित गर्ने समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राप्रपाबाट प्रत्यक्ष उम्मेदवारमा करिब ७ सयको नाम सिफारिस

कांग्रेस पदाधिकारी र पुर्व पदाधिकारीको बैठक जारी

इटहरीका पुर्व मेयर चौधरी माओवादी प्रवेश

जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

आगामी निर्वाचनमा राष्ट्रबादी र आत्मसमर्पणबादीबीच कडा प्रतिस्पर्धा हुन्छ : कमल थापा

प्युठानमा जनमोर्चालाई भोट नमाग्ने कांग्रेस नेता पोखरेलको घोषणा

समानुपातिक बन्दसूची हेरफेर गर्ने एमाले सचिवालयको निर्णय

गगनले भन्छनः कांग्रेसमा विद्राेह गर्नुपर्ने बेला भएकाे छ

कैलाली कांग्रेसको लफडा : बलाएरले टिकट पाएको चर्चा, नछोड्ने भण्डारीको दाबी

समाजवादीका नेता नन्दसिंह बुढा पुनः एमालेमा

देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए 

काठमाडौं क्षेत्र नं.१ का विवेकशील साझाका नेता कांग्रेसमा प्रवेश

%d bloggers like this: