सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

वीर अस्पताल अगाडिका औषधि पसलमा महानगरले चलायो डोजर

२०७९ असोज ६, बिहिबार

काठमाण्डौः  काठमाडौं महानगरपालिकाले वीर अस्पतालको अगाडि नक्सा विपरीत सञ्चालनमा रहेका फार्मेसी पसलहरू हटाउन थालेको छ।

व्यवसायीहरूले कम्तीमा सात दिनको समय मागे पनि महानगरले बल प्रयोग गरेरै हटाउन लागेको हो। महानगरले आज बिहीबार दिउसो १ बजेसम्म पसल खाली गर्न माइकिङ गरेको थियो। व्यवसायीहरूले भ्याक्सिन तथा अन्य संवेदनशील औषधि सार्न समय लाग्ने भन्दै कम्तीमा सात दिनको समय दिन माग गरेका थिए।

महानगरले भने यसअघि नै ३५ दिनको सूचना जारी गरेको र र औषधि पसल जस्तो संवेदनशील सेवा सञ्चालन भएकाले माइकिङ गरेर समय दिइएको जनाएको छ।

महानगरका नगर प्रहरीका उपरीक्षक दिनेश अर्यालले एउटा नक्सा पास गरेर अर्कै प्रयोजनमा प्रयोग गरेको देखिएकाले टहरा हटाउन माइकिङ गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रसव पीडाकी महिलाको सेनाको हेलिकप्टरमार्फत उद्धार

नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार नाघ्यो – ज्यान गुमाउनेको संख्या ३९ पुग्यो

कोरोना अपडेट: संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै

डेंगुबारे भक्तपुरमा जनचेतनामूलक र्याली

रौतहटमा डेङ्गु संक्रमण बढ्दो, कटहरिया आसपासका क्षेत्रमा बढी प्रभाव

पर्वत अस्पतालमा डेङ्गु परीक्षण गर्न कीटको अभाव

हैजाको विश्वव्यापी वृद्धि चिन्ताजनक : विश्व स्वास्थ्य सङ्गठन

नेपालमा थप ६३ जना कोरोना संक्रमित थपिए

कर्णालीमा पाँच सय ४१ जनालाई डेङ्गु – सुर्खेतमा मात्रै ४ सय २२ सङ्क्रमित

कर्णालीमा मुटुरोगी बिरामीको सङ्ख्या बढ्दै 

डेंगुबाट ३८ जनाको मृत्यु, सरकार बल्ल अस्पतालमा सिटामोल पठाउँदै

चौबिस घण्टामा देशभर ५४० जना डेंगुका नयाँ बिरामी थपिए, दुई जनाको मृत्यु

%d bloggers like this: