सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जाजरकोटबाट पेस्तोल र ग्रिनेटसहित एक जना पक्राउ

२०७९ असोज ६, बिहिबार

काठमाण्डौः कर्तव्य ज्यान मुद्दामा वारदात पछि फरार रहेका नलगाड नगरपालिका–५ ऐरारी बस्ने ३९ वर्षीय ईन्द्र बहादुर शाहीलाई विभिन्न हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनलाई एक थान ग्रिनेट, एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने पाँच राउण्ड गोली सहित बुधबार पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा २०७३ चैत १५ गतेदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नक्कली नोटसहित भारतीय युवक पक्राउ

पुलिस हुँ भन्दै ठगी हिड्ने दुई युवा पक्राउ

बिराटनगरमा उपचार गर्न ल्याईएका दुई कैदी फरार

बलात्कार गरेको भनी झुठा जाहेरी दिने महिला पक्राउ

सिरहामा नक्कली नोटको बिगबिगी

छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ

लाल मोहम्मदको हत्यामा संलग्न तीनजना सार्वजनिक

सालकको खपटासहित काठमाडौंबाट दुई जना पक्राउ

बाराबाट ६० किलो गाँजा बरामद

टोखाबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ, तीन लाख नगद बरामद 

रडले हानी चार वर्षे भतिजको हत्या गरेको अभियोगमा काका पक्राउ

काकाले रडले हिर्काउँदा चार वर्षीय बालकको मृत्यु

%d bloggers like this: