सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपालमा ६६ जना कोरोना संक्रमित थपिए

२०७९ असोज ६, बिहिबार

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा ६६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२६२ जनाको नमुना परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १३७ जना संक्रमित निको भएका छन् । आज संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हाल देशभर १४०५ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रसव पीडाकी महिलाको सेनाको हेलिकप्टरमार्फत उद्धार

नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार नाघ्यो – ज्यान गुमाउनेको संख्या ३९ पुग्यो

कोरोना अपडेट: संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै

डेंगुबारे भक्तपुरमा जनचेतनामूलक र्याली

रौतहटमा डेङ्गु संक्रमण बढ्दो, कटहरिया आसपासका क्षेत्रमा बढी प्रभाव

पर्वत अस्पतालमा डेङ्गु परीक्षण गर्न कीटको अभाव

हैजाको विश्वव्यापी वृद्धि चिन्ताजनक : विश्व स्वास्थ्य सङ्गठन

नेपालमा थप ६३ जना कोरोना संक्रमित थपिए

कर्णालीमा पाँच सय ४१ जनालाई डेङ्गु – सुर्खेतमा मात्रै ४ सय २२ सङ्क्रमित

कर्णालीमा मुटुरोगी बिरामीको सङ्ख्या बढ्दै 

डेंगुबाट ३८ जनाको मृत्यु, सरकार बल्ल अस्पतालमा सिटामोल पठाउँदै

चौबिस घण्टामा देशभर ५४० जना डेंगुका नयाँ बिरामी थपिए, दुई जनाको मृत्यु

%d bloggers like this: