सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कर्मचारीको सरुवा रोक्न निर्वाचन आयोगको निर्देशन

२०७९ असोज ६, बिहिबार

काठमाडौंः निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ ।

निर्वाचन आयोगको अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन र असोज ५ गतेसम्म सरुवा भइसकेको अवस्था भए तत्काल रमाना असोज ९ गतेसम्म सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत नेपाल सरकार, सबै प्रदेश सरकार र सबै स्थानीय तहहरूलगायत सबै सार्वजनिक निकायहरूलाई निर्देशन दिएको आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेसले समानुपातिक तर्फको बन्दसूचीमा गर्‍यो हेरफेर

राजनीतिक दुर्घटना हुन नदिन दलहरू सचेत हुन आवश्यक: विमलेन्द्र निधि

चाडपर्व राष्ट्रिय एकताका लागि महत्वपूर्ण : सभामुख सापकोटा

एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा

निर्वाचन भयरहित बनाउन सरकारी अधिकारीहरुको आग्रह

द्वारिकलाल चौधरी माओवादी प्रवेशका लागि काठमाडौं हिडे

जग्गाको स्वामित्व नपाएरै सकियो सुदूरपश्चिम सरकारको कार्यकाल

इजाजत प्राप्त हातहतियार बुझाउन लमजुङ प्रशासनको निर्देशन

नेपालका लागि अमेरिकी राजदूतमा नियुक्त भए डिन थम्प्सन

स्वदेश फर्किएर अनुसन्धानमा सघाउने सन्दीपको भनाइ

दशैंसँग जोडिएका संस्कृति लोप हुँदै गएकोमा चिन्ता

युवालाई पूर्वराष्ट्रपति यादवको आग्रह- निमुखा जनताको पक्षमा राजनीति गर्नुहोस्

%d bloggers like this: