सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

२०७९ असोज ७, शुक्रबार

काठमाडौंः आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा हुने भएको छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

शनिबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुने ठानिएको छ । सुदूरपश्चिम र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दशैं मनाउन १७ लाखले छाडे काठमाण्डौ उपत्यका

फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त

दशैं मनाउन घर आउनेको सीमा नाकामा लर्को

सन्धिखर्कमा एउटै पोखरीमा डुबेर मरे २७ बाँदर

ठाडा दहमा डुवेर एक व्यक्तिकाे ज्यान गयाे

गुडिरहेको बसमा आगलागी

उदयपुरमा ‘राडर गन’सहित ट्राफिक प्रहरी सडकमा

चेपाङ समुदायका विपन्न परिवारलाई देशैँ खर्च सहयोग

हवाई टिकट नपाउँदा कर्णालीवासी नेपालगञ्जमा अलपत्र

खानीखोलामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

नारायणी नदी किनारलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थल बनाउन काम सुरु

बेनी-भकिम्ली सडक चार महिनापछि पूर्णरुपमा सञ्चालनमा

%d bloggers like this: