सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दसैं र तिहारमा रेमिट्यान्सको भर

२०७९ असोज ७, शुक्रबार

काठमाण्डौः दसैं तथा तिहार पर्व नजिकिदै गर्दा रेमिट्यान्सको आयमा वृद्धि भएसँगै आम नेपालीको आर्थिक क्रियाकलाप पनि चलायमान हुने गरेको छ ।

अन्य समयको तुलनामा चाडपर्वमा रेमिट्यान्स आयमा वृद्धि हुने भएकाले नेपालका आधा जनसंख्याको आर्थिक क्रियाकलाप चलायमान हुने गरेको छ । विशेषगरी दसैं र तिहारमा रेमिट्यान्सले देशको भन्दा पनि व्यक्तिको आर्थिक हैसियत चलायमान बनाउने गरेको छ।

नेपालको सन्दर्भमा कुरा गर्दा आयातलाई आवश्यक विदेशी मुद्राको हिसाबले होस् वा आयात गरीएका वस्तु तथा सेवा खरिद गरेर होस् अर्थतन्त्रलाई रेमिट्यान्सले धानेको छ । खबौंमा भित्रिने रेमिट्यान्सलाई आजसम्म पनि उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने भन्दा पनि व्यक्तिगत रुपमा अनावश्यक क्षेत्रमा खर्च हुने गरेको छ।

अनौपचारिक रुपमा रोजगारका लागि विदेशिएका नेपाली युवाको संख्या ४५ लाख भन्दा धेरै रहेको छ । तर, सरकारबाट श्रम स्विकृती लिएर जानेको संख्या कुल १५ लाख रहेको छ भने वार्षिक करिव साढे ४ देखि ५ लाख नेपाली रोजगारका लागि विदेशिने गरेका छन्। पछिल्लो समय यो संख्या वृद्धि भएर साढे लाख पुगेको छ। कारोबार दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘चाड आउँछ, ऋण बढाएर जान्छ’

विपन्नको घरमा आएन दसैँ

मनास्लु हिमपहिरोमा एक बेपत्ता, तीनको उद्धार

समानुपातिकको बन्दसूची संशोधन आजसम्म

त्रिचालीस वर्षपछि घुम्यो रोटेपिङ

जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र

खाने तेलमा ब्रान्डका नाममा ठगी

गठबन्धनमा गडबड !

दशैं र तिहारमा सानिमा बैंकको विशेष छूट योजना

गठबन्धन सहयात्रीसँग जसपा असन्तुष्ट : कम्तीमा १५ सिट नपाए एक्लै चुनाव लड्छौं: यादव

कांग्रेस विवाद : समानुपातिक सूचीमा संस्थापन पक्ष झन् कठोर, आज आयोगमा बुझाउने तयारी

निर्णय भएर पनि सार्वजनिक भएन सम्पत्ति विवरण

%d bloggers like this: