सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काठमाडौं महानगरलाई भत्काउने काम रोक्न एकै दिन २२ पत्र

२०७९ असोज ७, शुक्रबार

काठमाण्डौः टुकुचामाथि कानूनसम्मत निर्माण भएका भवन र १३० वर्ष इतिहास बोकेका टुकुचा छोप्ने गुम्बज आकारको डुँड भत्काएको लगायतका विषयमा काठमाडौं महानगरपालिका विरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ ।

उच्च अदालत पाटनले काम रोक्न आदेश दिँदै काटेका ति पत्रहरू हिजो महानगरपालिकामा बुझाएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले एकैदिन काम रोक्न २२ वटा पत्र आएको पुष्टि गरे ।

अदालतका कर्मचारीले काठमाण्डौं महानगरपालिका प्रहरी कार्यालयमा समेत पत्र पुगेको जनाएका छन् । यसअघि पनि उच्च अदालत पाटनले ३ वटा मुद्दामा घर नभत्काउन अल्पकालीन आदेश दिएको थियो । नेपाल समाचारपत्र दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘चाड आउँछ, ऋण बढाएर जान्छ’

विपन्नको घरमा आएन दसैँ

मनास्लु हिमपहिरोमा एक बेपत्ता, तीनको उद्धार

समानुपातिकको बन्दसूची संशोधन आजसम्म

त्रिचालीस वर्षपछि घुम्यो रोटेपिङ

जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र

खाने तेलमा ब्रान्डका नाममा ठगी

गठबन्धनमा गडबड !

दशैं र तिहारमा सानिमा बैंकको विशेष छूट योजना

गठबन्धन सहयात्रीसँग जसपा असन्तुष्ट : कम्तीमा १५ सिट नपाए एक्लै चुनाव लड्छौं: यादव

कांग्रेस विवाद : समानुपातिक सूचीमा संस्थापन पक्ष झन् कठोर, आज आयोगमा बुझाउने तयारी

निर्णय भएर पनि सार्वजनिक भएन सम्पत्ति विवरण

%d bloggers like this: