सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अनर एक्स सिक्सको प्रि-बुकिङ खुल्दै, साढे ५ हजारको एयरबड ५०० रूपैयाँमै पाइने

२०७९ असोज ७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालका लागि अनर मोबाइलको आधिकारिक वितरक सेलट्रोल नेपालले अनर एक्स ६ को प्रि–बुकिङ सुरु गरेको छ । प्रि–बुकिङ सेप्टेम्बर २४ देखि सुरु भएर २५ तारिखसम्म गर्न सकिने छ ।

यो योजनाअन्तरगत उपभोक्ताले ५ हजार ५०० रूपैयाँको अनर इयरबड एक्स ३ मात्र ५०० रुपैयाँमा प्राप्त गर्नेछन् ।

फोनमा ५००० एमएएच ब्याट्री, ४ जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेज सुविधा रहेको छ ।  अनर एक्स सिक्समा ५० मेगापिक्सेल मुख्य क्यामेरा, २ मेगापिक्सेल म्याक्रो क्यामेरा र २ मेगापिक्सेल डेप्थ क्यामेरा राखिएको छ ।

अल्ट्रा डिजाइन भएको यो फोन एन्ड्रोइड १२ मा आधारित छ । २६ सेम्टेम्बरदेखि बजारमा उपलब्ध हुनेछ यस फोनको मूल्य १८ हजार ४९० रुपैयाँ तोकिएको छ । आईसीटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पटके सवारी रुट इजाजतपत्र अब अनलाइनबाट

अनर एक्स ७ बी नेपाली बजारमा आउँदै

चीनमा बनाइयो पहिलो हाइड्रोजन ट्रेन, जसको भयो सफल परिक्षण

नेपाल सम्वत्‌को सफ्टवेयर र एप सरकारलाई हस्तान्तरण

चीनमा खाेलियाे विश्वको सबैभन्दा दोस्रो ठुलो एप्पल स्टोर

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकबाट मिर्गौलाको सफल प्रत्यारोपण

फ्रान्सले तिराउन लगायाे गुगललाइ २५० मिलियन युरो जरिवाना

सरकार दूरदराजमा इन्टरनेट सेवा पुर्‍याउने अभियानमा छः मन्त्री शर्मा

अब गुनगुनाएको भरमा यु टयुबमा म्युजिक खोज्न सकिने

५० बर्ष पछि सबैभन्दा लामो सुर्यग्रहण यसपटक

‘क्यूआर कोड’मार्फत पर्यटकीय गन्तव्यको जानकारी

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिन्छः प्रधानमन्त्री