सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राजनीतिक दललाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन (पूर्णपाठसहित)

२०७९ असोज ११, मंगलबार

काठमाण्डौंः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ ।

 

आयोगको आज बसेको बैठकले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ मा भएका कानुनी व्यवस्था कार्यान्वयन र परिपालना गर्न निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दललाई सो निर्देशन दिएको हो ।

दर्ता भएका दलहरुले निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई उम्मेदवार दिन वा प्रचारप्रचार गर्न, मतदानको अधिकारबाट वञ्चित गराउन, हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्न नपाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

 

निर्वाचनको अवधिभित्र कुनै पनि मतदातालाई मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि तथा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दानदातव्य र बकसका रुपमा नगद वा जिन्सी नदिन, सार्वजनिक भोजभतेरको आयोजना नगर्न आयोगले निर्देशन दिएको छ ।

यस्तो छ आयोगको ६० बुँदे निर्देशनः

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘कानूनको सही कार्यान्वयनमा जोड दिई भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ’ – राष्ट्रपति

यी हुन् चुनाव जित्ने एमाले र कांग्रेस उम्मेदवार (नामावलीसहित)

नेपाली कांग्रेस २५ सिटमा विजयी, कसले कहाँ जिते ? (सूचीसहित)

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद : प्रधानमन्त्री देउवा

देशभर ६१ प्रतिशत मत खस्याे, १५ ठाउँमा मतदान स्थगित : आयाेग

निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपति भण्डारीको आह्वान

शतप्रतिशत मत खसे पुनः निर्वाचन हुन्छ: आयोग

पाँच दिनभित्रै मतगणना सक्छौँः निर्वाचन आयोग

सत्ता गठबन्धनकाे अपील- संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि मत दिनूस्

प्रतिगामीलाई परास्त गरेमात्र राष्ट्रिय महत्त्वका परियोजना अघि बढ्छन्: प्रधानमन्त्री

भौतिक पूर्वाधार मन्त्री खड्का बर्खास्त

गठबन्धन निरन्तर रहेर शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने छ : प्रधानमन्त्री देउवा

%d bloggers like this: