सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रदेश १ को शिक्षक बढुवा नामावली प्रकाशित (सूचनासहित)

२०७९ असोज १३, बिहिबार

काठमाडौं : शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय प्रदेश १ धनकुटाले कार्यसम्पादन मुल्याङ्कनको आधारमा शिक्षकहरुको बढुवा नामावली प्रकाशित गरेको छ । बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरु मध्ये शिक्षक सेवा आयोगको नियमावली बमोजिम बढी अंक प्राप्त गर्ने उम्मेदवारको नामावली प्रकाशित गरेको हो ।

साथै आयोगको बढुवा सिफारिस समितिले गरेको बढुवा उपर चित्त नबुझेमा यो सूचना प्रकाशित भएको ३५ दिन दिनभित्र तोकिएको शुल्क बुझाई निर्देशनालयमा उजुरी दिन सकिने जनाएको छ । खबर एजुकेशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

निमावि गणित विज्ञानको विषयगत परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

निमाविको नतिजा माविको भन्दा भयाभह आउने संभावना

प्राध्यापकहरूलाई एकदिने तालिम

कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित

छात्रवृत्ति सम्बन्धी मध्यपश्चिम बिश्वबिद्धालयको अत्यन्तै जरुरी सूचना

त्रिविद्वारा प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजा सहित)

शिक्षामन्त्रीद्वारा विद्यालय भवन उद्घाटन

एसइइ परीक्षाको आवेदन खुल्यो, पुस १० गतेसम्म भर्न पाइने

कक्षाकोठामा विज्ञानको प्रयोग गलत भएपछि…

अख्तियारद्वारा त्रिभुवन जन माविका तत्कालिन प्रधानअध्यापकसहित ६ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

मदन भण्डारी विश्वविद्यालयमा संरक्षकको खोजी

निस्दीका विद्यार्थी डेढ घण्टा हिँडेर विद्यालय जान बाध्य

%d bloggers like this: