सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कक्षा ११ मा निःशुल्क शिक्षाको घोषणा

२०७९ असोज १३, बिहिबार

काठमाडौंः काठमाडौंको शंखरापुर नगरपालिकाले कक्षा ११ को शिक्षा निःशुल्क गरिएको जनाएको छ । १ सय दिनको कार्यप्रगति सार्वजनिक गर्दै कक्षा ११ को शिक्षा निःशुल्क गरिएको जनाएको हो ।

बुधबार साँखुमा गरिएको नवनिर्वाचित जनप्रतिनिधिहरुको १०० दिने उपलब्धी सार्वजनिकीकरण कार्यक्रममा नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले शिक्षा तर्फ कक्षा ११ को शिक्षा निःशुल्क गरिएको छ भने स्थानीय मातृभाषा ‘नेपाल भाषा र तामाङ भाषा’मा पाठ्यक्रम तयारी कार्यदल गठन भएको जानकारी गराएका छन् ।

सय दिनको अवधीमा नगरवासीलाई निःशुल्क स्वास्थ्य, शिक्षाको व्यवस्था गरिएको उनले बताएका छन् । नगरप्रमुख रमेश नापितले आफूले निर्वाचनका बेला गरेको प्रतिवद्धता अनुसार निःशुल्क स्वास्थ्य र शिक्षाको कार्यक्रम कार्यान्वयनमा लगिसकेको जानकारी दिए । खबर एजुकेशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

निमावि गणित विज्ञानको विषयगत परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

निमाविको नतिजा माविको भन्दा भयाभह आउने संभावना

प्राध्यापकहरूलाई एकदिने तालिम

कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित

छात्रवृत्ति सम्बन्धी मध्यपश्चिम बिश्वबिद्धालयको अत्यन्तै जरुरी सूचना

त्रिविद्वारा प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजा सहित)

शिक्षामन्त्रीद्वारा विद्यालय भवन उद्घाटन

एसइइ परीक्षाको आवेदन खुल्यो, पुस १० गतेसम्म भर्न पाइने

कक्षाकोठामा विज्ञानको प्रयोग गलत भएपछि…

अख्तियारद्वारा त्रिभुवन जन माविका तत्कालिन प्रधानअध्यापकसहित ६ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

मदन भण्डारी विश्वविद्यालयमा संरक्षकको खोजी

निस्दीका विद्यार्थी डेढ घण्टा हिँडेर विद्यालय जान बाध्य

%d bloggers like this: