सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यस्ता छन, चुनाव जित्न रवीन्द्र मिश्रका एजेण्डा

२०७९ असोज १४, शुक्रबार

काठमाण्डौः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी प्रवेशको दुई दिनमै काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने औपचारिक घोषणा गरे ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो चुनावी एजेण्डासहित उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले ५ वटा राजनीतिक–सामाजिक र ७ वटा अर्थ–राजनीतिक एजेण्डाका साथ उम्मेदवारी घोषणा गरेका हुन् । यस्तै जनतासँग जोडिएका समसामयिक विषय पनि एजेण्डामा समेटेका छन् । मिश्रले सांसदको हैसियतमा देशको दूरगामी हित, सार्वभौमिकता, स्वाधीनता, सुशासन, सेवा प्रवाह र समृद्धिसँग सम्बन्धित विषयहरु संसदमा बुलन्द पार्ने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘कानूनको सही कार्यान्वयनमा जोड दिई भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ’ – राष्ट्रपति

यी हुन् चुनाव जित्ने एमाले र कांग्रेस उम्मेदवार (नामावलीसहित)

नेपाली कांग्रेस २५ सिटमा विजयी, कसले कहाँ जिते ? (सूचीसहित)

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद : प्रधानमन्त्री देउवा

देशभर ६१ प्रतिशत मत खस्याे, १५ ठाउँमा मतदान स्थगित : आयाेग

निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपति भण्डारीको आह्वान

शतप्रतिशत मत खसे पुनः निर्वाचन हुन्छ: आयोग

पाँच दिनभित्रै मतगणना सक्छौँः निर्वाचन आयोग

सत्ता गठबन्धनकाे अपील- संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि मत दिनूस्

प्रतिगामीलाई परास्त गरेमात्र राष्ट्रिय महत्त्वका परियोजना अघि बढ्छन्: प्रधानमन्त्री

भौतिक पूर्वाधार मन्त्री खड्का बर्खास्त

गठबन्धन निरन्तर रहेर शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने छ : प्रधानमन्त्री देउवा

%d bloggers like this: