सदाबहार खबरको रफ्तार ....
बैसाख ६, २०८१ बिहिबार
April 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अमेरिकामा समुद्री आँधी इयानका कारण कम्तीमा १० जनाको ज्यान गयो – करोडौँ डलर बराबरको क्षति

२०७९ असोज १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकाको फ्लोरिडामा आएको इयान नामको समुद्री आँधीबाट अहिलेसम्म कम्तीमा १० जनाको ज्यान गएको छ । केही मानिस बेपत्ता भएको अनुमान गरिएको छ ।

घर, भवन, सडक र पुलहरुमा क्षति पुगेको छ । इयान आँधीका कारण करोडौँ डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आँधीबाट झण्डै २६ लाख मानिस प्रभावित भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले इतिहासमै सबैभन्दा खराब समुद्री आँधीबाट जनधनको क्षति हुन पुगेको बताउनुभएको छ ।

आँधी फ्लोरिडाबाट जर्जिया र साउथ क्यारोलिनातर्फ अघि बढिरहेकाले ती राज्यहरुमा पनि उच्च सतर्कता अपनाउन भनिएको बीबीसीले जनाएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गुजरातमा भयानक सडक दुर्घटना, १० जनाको मृत्यु

इजरायल र इरानबीच कसको सेना बलियो छ ?

अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन

म्यान्माकी नेत्री सु कीलाई कारागारबाट सारेर घरमा नजरबन्द

इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?

उत्तरी युक्रेनमा रुसी आक्रमण नौ जनाको मृत्यु

लोकसभा निर्वाचनको तयारीमा आम आद्मी पार्टीको ‘आपका राम राज्य’ वेभसाइटको शुभारम्भ

पुटिनले गरे इरानी समकक्षीसँग टेलिफोन बार्ता, सयंमता अपनाउन आग्रह

शरणार्थी शिविरमा इजरायली बमबारी, सात बालिकासहित १३ को मृत्यु

युद्दका बिचमा युक्रेनमा बढयो कफी संस्कृति

अमेरिका र चीनका रक्षामन्त्रीबीच १८ महिनापछि पहिलो वार्ता : पेन्टागन

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि