सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सानिमा बैंकको दशैं अवसरमा विशेष छुट अफर

२०७९ असोज १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सानिमा बैंकले नेपालीहरुको महान चाड बडादशैँ र तिहारको अवसरमा विशेष छुट अफर सार्वजनिक गरेको छ । बैंकका अनुसार सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी  क्युआर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम सय रुपैयाँसम्मको छुट प्रदान गरिने छ ।

यो योजना २०७९ असाेज १६ गतेदेखि २२ गतेसम्म  र कात्तिक ७ गतेदेखि १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागू हुने बैंकले जनाएको छ । यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ ।

बैंकका १ सय २७ वटा कार्यालय तथा १ सय २० वटा एटीएम संचालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

नेप्सेमा सामान्य बृद्धि

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो

बराहक्षेत्रमा कुम्भमेलाः तीस लाख पर्यटक भित्र्याउने लक्ष्य

घट्यो नेप्से परिसूचक

सुनको मूल्य फेरि बढ्यो

नेपाली प्लाइउडको भारत निर्यात अवरोध हट्यो

प्रि ओपन सेसनमा नेप्से सामान्य बढ्यो

यस्तो छ आजको तरकारी बजार भाउ

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?