
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाडौं : चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पोस्ट ग्रेजुएट)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुला गरेको छ । स्नातकोत्तर तहको आगामि मंसिर १० देखि ११ गतेसम्म सञ्चालन हुने एकीकृत प्रवेश परीक्षाको अनलाईन आवेदन फारम खुला गरेको हो ।
आवेदन असोज १४ गतेदेखि कार्तिक १६ गतेसम्म आयोगको वेबसाइटबाट भर्न सकिने छ ।