सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मनास्लु हिमपहिरोमा एक बेपत्ता, तीनको उद्धार

२०७९ असोज १७, सोमबार

काठमाण्डौः मनास्लु हिमपहिरोमा परी एकजना नेपाली नागरिक बेपत्ता भएका छन् ।

सेभेन सम्मिट ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका शेर्पा आइतबार दिउसो साँढे तीन बजेतिर गएको हिमपहिरोमा परी  बेपत्ता भएको सो कम्पनीका पासाङ फुर्बु शेर्पाले जानकारी दिए ।

हिमपहिरोमा परी बेपत्ता भएका शेर्पाको पूरै पहिचान नखुलेको उनले बताए । उनका अनुसार दोस्रो शिविरबाट आधारशिविरतर्फ फर्कने क्रममा विभिन्न कम्पनीका चारजना हिमपहिरोमा परेका थिए । हिमपहिरोमा परी हराएका शेर्पाको साँझ अबेरसम्म सिम्रिक एयरको हेलिकोप्टरबाट खोजी गरिएको प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।

अरु तीनजना सकुशल भेटिएका प्रहरीले जनाएको छ । नयाँपत्रिका

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकार गठन गर्न एमाले र कांग्रेस गठबन्धनद्वारा छुटाछुटै कसरत

सत्ता गठबन्धन बहुमत ल्याउन असफल !

मधेश प्रदेशमा मिश्रित परिणाम

बाजुरामा मतदान आज

फागुनभित्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य

स्याङ्जा र दोलखाको मतगणनामा अल्झन

रवि लामिछानेविरुद्धको उजुरी निर्णय क्षेत्राधिकारमा पर्दैन: आयोग

सुदूरपश्चिममा कांग्रेस अगाडि

जनगणनाको पूर्ण विवरण चाँडै सार्वजनिक गरिँदै

सरकार बनाउन कसरत सुरु

किसानको धान खरीदमा सरकार उदासीन

स्वतन्त्रप्रति आशा र भरोसा बढ्दै

%d bloggers like this: