सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मनदेवीको कथासंग्रह ‘छेँदुने’ सार्वजनिक

२०७९ कार्तिक ३०, बुधबार

काठमाण्डौः कथाकार मनदेवी ताम्राकारको कथासंग्रह ‘छेँदुने’ (घरभित्र) सार्वजनिक भएको छ ।

विगत चार दशकदेखि कथालेखनमा सक्रिय मनदेवीको यो चौथो कथासंग्रह हो । यसअघि उनका इलं क्यंगु लँ, लँय् खनागु पला र धूफ्वः गरी तीनवटा कृति प्रकाशित छन् ।

सार्वजनिक कृतिमा नारीमाथि हुने घरेलु हिंसा, सामाजिक विभेद, पारिवारिक समस्या, जातीय विभेद, वैदेशिक रोजगारीका नियतिलगायत विषयमाथि लेखिएका २२ वटा कथा समेटिएका छन् । कथाकृति लक्ष्मणकृष्ण ताम्राकारले प्रकाशित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव : शबाना आजमीको मास्टर क्लास हुँदै

साहित्यको विकास, विकासमा साहित्य

दिन्छु तिमीलाई चोखो माया (कविता)

न्यूजील्याण्ड नेपाली साहित्य समाजद्वारा साहित्यकार कर्माचार्य सम्मानित

नारी स्रष्टा समाजद्वारा साहित्यकारहरू सम्मानित

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव: नाट्यकर्मीको अनुभव आदान–प्रदान

पराजुलीद्वय अनेसास शिखर पुरस्कारबाट सम्मानित

नेपाली लोकजीवनका हृदयस्पर्शी कथाहरू

नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमीबीच सम्झौता

‘गणेशमान सिंहको सङ्घर्ष’ सार्वजनिक

प्रथम गोर्खाश्री राष्ट्रिय पुरस्कारद्वारा सी. के. श्रेष्ठ सम्मानित

दुर्गादेवीलाई ‘गोधूलि विशेष पुरस्कार–२०७९’अर्पण

%d bloggers like this: