सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपति भण्डारीको आह्वान

२०७९ मंग्सिर ३, शनिबार

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन देशवासीलाई आह्वान गरेकी छिन् । उनले आज एक सन्देश जारी गर्दै मतदान गर्नु नागरिक अधिकारको उच्चतम् अभ्यास भएको बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिकरूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा प्रतिविम्बित गर्ने बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘कानूनको सही कार्यान्वयनमा जोड दिई भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ’ – राष्ट्रपति

यी हुन् चुनाव जित्ने एमाले र कांग्रेस उम्मेदवार (नामावलीसहित)

नेपाली कांग्रेस २५ सिटमा विजयी, कसले कहाँ जिते ? (सूचीसहित)

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद : प्रधानमन्त्री देउवा

देशभर ६१ प्रतिशत मत खस्याे, १५ ठाउँमा मतदान स्थगित : आयाेग

शतप्रतिशत मत खसे पुनः निर्वाचन हुन्छ: आयोग

पाँच दिनभित्रै मतगणना सक्छौँः निर्वाचन आयोग

सत्ता गठबन्धनकाे अपील- संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि मत दिनूस्

प्रतिगामीलाई परास्त गरेमात्र राष्ट्रिय महत्त्वका परियोजना अघि बढ्छन्: प्रधानमन्त्री

भौतिक पूर्वाधार मन्त्री खड्का बर्खास्त

गठबन्धन निरन्तर रहेर शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने छ : प्रधानमन्त्री देउवा

चुनावपछि रामचन्द्र पौडेल प्रधानमन्त्री : प्रचण्ड

%d bloggers like this: