सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मतदातालाई भ्रमित पार्ने सूचना सामग्री सम्प्रेषण नगर्न प्रेश काउन्सिलको आह्रवान

२०७९ मंग्सिर ३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान प्रक्रियालाई बिथोल्ने गरी सञ्चार माध्यममार्फत सूचना सामग्री सम्प्रेषण नगर्न प्रेश काउन्सिल नेपालले आह्रवान गरेको छ ।

काउन्सिलले आज एक विज्ञप्ती जारी गर्दै त्यस्ता सूचान प्रकाशन प्रसारण भएको पाइएमा विद्युतीय अपराधसम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया बढाउने सचेत समेत गराएको छ ।

आज बिहानैदेखि विभिन्न सञ्चार माध्यमको माष्ट हेड प्रयोग गरी गलत समाचार सम्प्रेषण भएको विषयलाई ईंकित गर्दै काउन्सिले यस्तो आह्वान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दूरसञ्चार सेवा प्रदायकहरुलाई ७ दिनभित्र सम्पर्कमा आउन अनुरोध

स्मार्टफोनको लतले बालबालिकामा डिप्रेसनको खतरा

च्याट जिपिटीले बर्ष दिनमा नै कमायाे एक अर्ब प्रयोगकर्ता

एआईबाट नक्कली भिडियो बनाएपछि अभिनेत्री अदितीको गुनासो– मेरो चरित्र हत्या गर्ने प्रयास भइरहेको छ

टिकटक बन्द गरे-नगरेका बारे जवाफ दिन निर्देशन

जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु

अब गुगल बार्डले तपाईंका लागि युट्युब भिडिओ हेरिदिने !

दूरसञ्चारको विकास डिजिटल नेपालको मेरुदण्ड होः उपप्रधानमन्त्री खड्का

तीनकुने र बल्खुमा संचार सेवा अवरुद्ध

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउन क्यूआर कोड

अवैध भीपीएन र डीएनएसबाट टिकटक नचलाउन सञ्चारमन्त्रालयको अनुरोध

आज विश्व टेलिभिजन दिवस मनाइँदै