सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मतदातालाई भ्रमित पार्ने सूचना सामग्री सम्प्रेषण नगर्न प्रेश काउन्सिलको आह्रवान

२०७९ मंग्सिर ३, शनिबार

काठमाडौँः भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान प्रक्रियालाई बिथोल्ने गरी सञ्चार माध्यममार्फत सूचना सामग्री सम्प्रेषण नगर्न प्रेश काउन्सिल नेपालले आह्रवान गरेको छ ।

काउन्सिलले आज एक विज्ञप्ती जारी गर्दै त्यस्ता सूचान प्रकाशन प्रसारण भएको पाइएमा विद्युतीय अपराधसम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया बढाउने सचेत समेत गराएको छ ।

आज बिहानैदेखि विभिन्न सञ्चार माध्यमको माष्ट हेड प्रयोग गरी गलत समाचार सम्प्रेषण भएको विषयलाई ईंकित गर्दै काउन्सिले यस्तो आह्वान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतीय स्टार्टअप कम्पनीले सार्वजनिक गर्‍यो ५ सय किलोमिटर सम्म गुड्ने विद्युतीय कार

पाइरेटेड एप वा वेबसाइट प्रयोग गर्दै हुनुहुन्छ ? सावधान ! हुनसक्छ यस्तो खतरा

गुगल म्यापले देखाउन थाल्यो सडकमा ट्राफिक जाम भए नभएको लाइभ

सिजीले सार्वजनिक गर्‍यो ‘वर्ल्डकप’ लक्षित क्यासब्याक योजना

फेसबुकमा यसकारण शेयर गर्न मिल्दैन विश्वकप फुटबलको लाइभ आउने पाइरेटेड लिङ्क

एक रुपैयाँमै ‘आईएमई पे’ले हवाई यात्रा गराउने

ट्वीटर कार्यfलय केही दिनका लागि बन्द

प्रत्येक मतगणना स्थलमा प्रेस कर्नर स्थापना गर्ने आयोगको निर्णय

निर्वाचनकाे समाचार संकलनका लागि सहज वातावरण बनाउन पत्रकार महासंघको माग

आइएमई-पेको १० दिने हवाई टिकट अफर, भाग्यशाली विजेताले १ रुपैयाँमा फ्लाइट टिकट पाउने

मौन अवधिमा आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गरिने प्रेस काउन्सीलको चेतावनी

विश्वकप फुटबल हेर्न ५ सय रुपैयाँ तिर्नुपर्ने प्रावधान कायम

%d bloggers like this: