सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सभामुख सापकोटाले गरे मतदान

२०७९ मंग्सिर ४, आइतबार

काठमाण्डौः सभामुख अग्नि सापकोटाले मतदान गरेका छन् । गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट सापकोटाले  मतदान गरेका हुन् ।

निर्वाचनमा मदतान गर्न सभामुख अग्निप्रसाद सापकोटा  मंसिर २ मा नै गृहनगर आइपुगेका थिए । उनी चौतारा साँगाचोकगढी नगरपालिका–५ कुविण्डेका मतदाता हुन् । सदा झै यो पटक पनि सभामुख सापकोटाले उक्त केन्द्रबाट पहिलो मत खसालेका छन् ।

पछिल्लो पटक २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सापकोटा क्षेत्र नं. १ बाट उम्मेदवार बनेर निर्वाचित भएका थिए । यो पटक उनी उम्मेदवार बनेनन् ।

यस पटक यो क्षेत्रबाट उनका भतिज माओवादी नेता माधव सापकोटा सुबोध उम्मेदवार बनेका छन् । उनी गठबन्धनको साझा उम्मेदवार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे

काठमाडौंका नयाँ अनुहार जो पहिलो पटक संसद् टेक्दैछन्

राष्ट्रिय सभाअध्यक्ष तिमिल्सिनाद्धारा तीन देशका सभामुखसँग भेटवार्ता

संसदमा नयाँ चार पार्टीको प्रवेशको सम्भावना

‘संसदमा सांसदहरुले बोलेका विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायती सभामुखबीच भेटवार्ता

प्रतिनिधि सभामा दलित प्रतिनिधित्व घट्दो

बागमती प्रदेश प्रमुख शर्माद्वारा दुई अध्यादेश जारी

राष्ट्रियसभा अध्यक्ष तिमल्सिना बेलायतमा

राष्ट्रियसभाका महत्वपूर्ण विधेयकहरू अलपत्र

मधेश प्रदेश: पाँच वर्षमा ५५ विधेयक पारित

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन

%d bloggers like this: