सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एक रुपैयाँमै ‘आईएमई पे’ले हवाई यात्रा गराउने

२०७९ मंग्सिर ५, सोमबार

काठमाण्डौः ‘आईएमई पे’ले हवाई यात्रा अफर सार्वजनिक गरेको छ। अफरअनुसार आईएमई पे एपमार्फत हवाई टिकट काट्नेमध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले एक रुपैयाँमा सो टिकट प्राप्त गर्न सक्नेछन्।

प्रयोगकर्ताहरूले हवाई टिकट खरिद गर्दा कुल रकम (फुल प्राइस) मै खरिद गर्नु पर्ने हुन्छ। यो अफरमा प्रतिदिन घोषित हुने एक जना भाग्यशाली विजेताले एक रुपैयाँबाहेकको पूर्ण मूल्य ‘क्यासब्याक’ अर्थात् फिर्ता पाउने छन्।

आम निर्वाचनमा मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यले ‘आईएमई पे’ले यस्तो योजना अघि सारेको थियो।यो अफर कात्तिक ३० देखि सुरु भएको हो भने मङ्सिर ९ गतेसम्म कायम हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतीय स्टार्टअप कम्पनीले सार्वजनिक गर्‍यो ५ सय किलोमिटर सम्म गुड्ने विद्युतीय कार

पाइरेटेड एप वा वेबसाइट प्रयोग गर्दै हुनुहुन्छ ? सावधान ! हुनसक्छ यस्तो खतरा

गुगल म्यापले देखाउन थाल्यो सडकमा ट्राफिक जाम भए नभएको लाइभ

सिजीले सार्वजनिक गर्‍यो ‘वर्ल्डकप’ लक्षित क्यासब्याक योजना

फेसबुकमा यसकारण शेयर गर्न मिल्दैन विश्वकप फुटबलको लाइभ आउने पाइरेटेड लिङ्क

मतदातालाई भ्रमित पार्ने सूचना सामग्री सम्प्रेषण नगर्न प्रेश काउन्सिलको आह्रवान

ट्वीटर कार्यfलय केही दिनका लागि बन्द

प्रत्येक मतगणना स्थलमा प्रेस कर्नर स्थापना गर्ने आयोगको निर्णय

निर्वाचनकाे समाचार संकलनका लागि सहज वातावरण बनाउन पत्रकार महासंघको माग

आइएमई-पेको १० दिने हवाई टिकट अफर, भाग्यशाली विजेताले १ रुपैयाँमा फ्लाइट टिकट पाउने

मौन अवधिमा आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गरिने प्रेस काउन्सीलको चेतावनी

विश्वकप फुटबल हेर्न ५ सय रुपैयाँ तिर्नुपर्ने प्रावधान कायम

%d bloggers like this: