सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

संसदमा नयाँ चार पार्टीको प्रवेशको सम्भावना

२०७९ मंग्सिर ५, सोमबार

काठमाडौंः आगामी संघीय संसदमा चार नयाँ पार्टीको प्रवेश हुने सम्भावना बढेको छ ।

प्रारम्भिक मतगणनाअनुसार रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी, रेशमलाल चौधरी आबद्ध राष्ट्रिय उन्मुक्ति पार्टी र सुमन सायमी आबद्ध हाम्रो नेपाली पार्टीले प्रवेश पाउने देखिएको हाे ।

रवी लामिछाने नेतृत्वको पार्टीले काठमाडौं ६, ७ र ८ मा अग्रता लिएको छ भने जनमतले सप्तरीको १ र २ मा अग्रता लिइरहेका छन् । यस्तै, रेशमलाल आबद्ध उम्मुक्ति पार्टीको उम्मेदवारले कैलाली १ मा र हाम्रो नेपाली पार्टी काठमाडौं ८ मा दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे

काठमाडौंका नयाँ अनुहार जो पहिलो पटक संसद् टेक्दैछन्

राष्ट्रिय सभाअध्यक्ष तिमिल्सिनाद्धारा तीन देशका सभामुखसँग भेटवार्ता

सभामुख सापकोटाले गरे मतदान

‘संसदमा सांसदहरुले बोलेका विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायती सभामुखबीच भेटवार्ता

प्रतिनिधि सभामा दलित प्रतिनिधित्व घट्दो

बागमती प्रदेश प्रमुख शर्माद्वारा दुई अध्यादेश जारी

राष्ट्रियसभा अध्यक्ष तिमल्सिना बेलायतमा

राष्ट्रियसभाका महत्वपूर्ण विधेयकहरू अलपत्र

मधेश प्रदेश: पाँच वर्षमा ५५ विधेयक पारित

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन

%d bloggers like this: