सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बाराको दुई स्थानमा एमाले, एकमा स्वतन्त्र र एकमा एकीकृत समाजवादीको अग्रता

२०७९ मंग्सिर ६, मंगलबार

काठमाण्डौः बाराको चार वटै निर्वाचन क्षेत्रको मत गणना जारी छ । जसअनुसार क्षेत्र १ र ३ मा एमाले अग्रता बनाएको छ भने ४ मा एकीकृत समाजवादी अघि छ । यस्तै, क्षेत्र नम्बर २ मा दुवै गठबन्धनलाई पछि पार्दै स्वतन्त्रका रामकिसोर यादवले अग्रता कामय राखेका छन् ।

यस्तो छ पछिल्लो मत परिणााम
क्षेत्र नं. १ प्रतिनिधि सभामा
एमाले  अच्युत मैनाली सुर्य         ११२८४
कांग्रेस उमाकान्त चौधरी रुख     ८३५७

क्षेत्र नं. २ प्रतिनिधि सभामा
स्वतन्त्रका रामकिशोर यादव        २७३७
माओवादी शिवचन्द्र कुशवाहा      १९५६
जसपाका रामसहाय यादव           १२५५
स्वतन्त्र  रबिन्द्र यादब रोशन         १११४

क्षेत्र नं. ३  प्रतिनिधि सभामा
एमालेकी ज्वाला साह              ४२३२
जसपाका रामबाबु यादब          ४७७८
लोसपा लालबाबु सिंह              २७९१

क्षेत्र नं. ४ प्रतिनिधि सभामा
एसका कृष्णकुमार श्रेष्ठ                  ४४१८
एमाले   एकवाल मिया                   ३०३२
स्वतन्त्र पार्टी  पवन चौधरी               १०९५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

महानिरिक्षक अर्याल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

सिन्धुपाल्चोकको उन्नाइस किलोमा बस दुर्घटना हुँदा ११ जना घाइते

बाराको १० स्थानको परिणाम आउँदा एमाले पाँच स्थानमा विजयी

समानुपातिकमा एमाले अगाडि, कांग्रेस दोस्रो र रास्वपा तेस्राे

जाजरकोट प्रदेशसभामा काँग्रेसको क्लिन स्विप

काठमाण्डौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खनालको जित सुनिश्चित

निर्वाचन आयोगको कल सेन्टर बन्द

काठमाण्डौंमा घण्टीको जबरजस्त उदयकाे सम्भावना, चार क्षेत्रमा अग्रता

सप्तरी २ (ख) मा जनमत पार्टीका उम्मेदवार महेश यादव विजयी

तस्बिरमा गगन थापाको विजयोत्सव

यातायातको पहुँच नभएका मतदान केन्द्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग

हुम्लामा २५ केन्द्रका मतपेटिका सदरमुकाम ल्याइयो, ३४ केन्द्रबाट ल्याइँदै

%d bloggers like this: