सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काठमाण्डौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खनालको जित सुनिश्चित

२०७९ मंग्सिर ७, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाण्डौं -६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनालको जित सुनिश्चित भएको छ । गन्न बाँकी मतभन्दा मतान्तर बढी भएपछि खनालको जित सुनिश्चित भएको हो ।

पछिल्लो मतपरिणाम अनुसार खनालले १२ हजार ७६४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले ७ हजार ७८७ मत ल्याएका छन् ।

अब यहाँ ४ हजार २९१ मत गन्न बाँकी छ । जबकी मतान्तर ४ हजार ९ सय ७७ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उपप्रधानमन्त्री पूर्णबहादुर खड्का घाना प्रस्थान

सैनिक श्रीमती सङ्घको सक्रियतामा फरक क्षमताका बालबालिका लक्षित विद्यालय सञ्चालन हुँदै

मंसिर ३० भित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ता बनाउने प्रसाईको घोषणा

आईटी आर्मीको राष्ट्रिय भेला आगामी पुस १४ गतेदेखी

काभ्रेका सात विद्यालयका विद्यार्थीलाई ‘एनसिसी’ तालिम दिँदै सेना

अनुशासन र देश प्रेमको भावनाबाटै भावी पुस्ता सबल : प्रधानसेनापति शर्मा

एसिड र अन्य अग्निजन्य पीडितलाई फरक ब्याबहार, कानुन बनाउन माग

९ जना नेपाली मजदुर भारतको सेलर मिलमा बन्धक, काम लगाइ दिने एजेन्ट फरार

सडकले अनुमति नदिँदा विद्युतीय तार भूमिगत गर्ने काम बेवारिसे बन्यो : कार्यकारी निर्देशक घिसिङ

गुल्मीमा सेनाको गण पुनः स्थापना हुने

राष्ट्रपति पौडेलसँग लायन्स इन्टरनेशनलका पदाधिकारीहरूको भेटवार्ता

सेना कर्मचारीलाई तलब खुवाउन सरकारले आन्तरिक ऋण उठाउनु परेकाे छः केपी ओली