सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काठमाण्डौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खनालको जित सुनिश्चित

२०७९ मंग्सिर ७, बुधबार

काठमाण्डौंः काठमाण्डौं -६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनालको जित सुनिश्चित भएको छ । गन्न बाँकी मतभन्दा मतान्तर बढी भएपछि खनालको जित सुनिश्चित भएको हो ।

पछिल्लो मतपरिणाम अनुसार खनालले १२ हजार ७६४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले ७ हजार ७८७ मत ल्याएका छन् ।

अब यहाँ ४ हजार २९१ मत गन्न बाँकी छ । जबकी मतान्तर ४ हजार ९ सय ७७ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

महानिरिक्षक अर्याल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

सिन्धुपाल्चोकको उन्नाइस किलोमा बस दुर्घटना हुँदा ११ जना घाइते

बाराको १० स्थानको परिणाम आउँदा एमाले पाँच स्थानमा विजयी

समानुपातिकमा एमाले अगाडि, कांग्रेस दोस्रो र रास्वपा तेस्राे

जाजरकोट प्रदेशसभामा काँग्रेसको क्लिन स्विप

निर्वाचन आयोगको कल सेन्टर बन्द

काठमाण्डौंमा घण्टीको जबरजस्त उदयकाे सम्भावना, चार क्षेत्रमा अग्रता

सप्तरी २ (ख) मा जनमत पार्टीका उम्मेदवार महेश यादव विजयी

बाराको दुई स्थानमा एमाले, एकमा स्वतन्त्र र एकमा एकीकृत समाजवादीको अग्रता

तस्बिरमा गगन थापाको विजयोत्सव

यातायातको पहुँच नभएका मतदान केन्द्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग

हुम्लामा २५ केन्द्रका मतपेटिका सदरमुकाम ल्याइयो, ३४ केन्द्रबाट ल्याइँदै

%d bloggers like this: