सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि यी व्यक्तिले ब्युँझिएर हाने छुरा, भए फरार!

२०७९ मंग्सिर ७, बुधबार

काठमाण्डौः ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्।

सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका उनले सुतिरहेकी श्रीमतीलाई धेरैपटक चक्कु हानेको द मिररले जनाएको छ। गत अगष्ट ९ तारिखमा यस घटना भएको थियो। ती व्यक्तिले श्रीमतीको गर्धन र हातमा थुप्रै पटक हमला गरेर उनलाई घाइते बनाएर फरार भएका थिए।

एक हप्तापछि उनी गिरफ्तार भएका थिए। बयानका क्रममा उनले आफूले श्रीमतीलाई सपनामा अर्कै केटासँग रमाइरहेको देखेको बताएका थिए। उनीहरुका चार सन्तान छन्। गम्भीर घाइते ती महिलाको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तासको ५० तले घर बनाएर गिनिज रेकर्ड

मिर्गौला दिएकाे १० महिनामै प्रेमीले ब्रेकअप गरेपछि…

यी युवती जो डाइजेस्टिभ बिस्कुट खाएर जीवन बितइरहेकी छिन्

संसारकै अनौठो हत्यारा, जसले मान्छे मारेर यौनांग खाइदिए

विश्वकप फुटबल शुरु हुनुअघि जान्नैपर्ने केहि रोचक रेकर्ड

चमेराको मासु खाएर भिडयो सार्वजनिक गर्ने महिला फन्दामा

अस्ट्रेलियामा भेटियो अचम्मको सार्क माछा!

३३ सेकेन्डमा विश्वकै ताता खुर्सानी खाएर गिनिज रेकर्ड

चीनमा ८३.४ मिटरको रुख सबैभन्दा अग्लो !

जड्याहा यात्रुले विमान परिचरको औँला टोकिदिएपछि…

अफिस जानुअघि श्रीमतीलाई चुम्बन गर्ने पुरुषहरूले कमाउँछन् धेरै पैसा !

सपना सम्बन्धी १४ तथ्य जसले तपाईंलाई आश्चर्यमा पारिदिन सक्छ

%d bloggers like this: