सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मतगणनास्थल नजिकै खुकुरी प्रहार गरि युवकको हत्या

२०७९ मंग्सिर ७, बुधबार

काठमाण्डौः पश्चिम नवलपरासीको क्षेत्र नं १ को मतगणना भइरहेको बर्दघाट नगरपालिका नजिकै मङ्गलवार राति एक युवकको खुकुरी प्रहार गरी हत्या भएको छ भने एक महिला घाइते भएकी छन् ।

मृतक, घाइते र खुकुरी हान्नेको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय बर्दघाट प्रहरीका अनुसार खुकुरी प्रहार गरिएका करिब ४५÷४५ वर्षका ती युवकको घटनास्थलमै मृत्यु भएको छ भने घाइते महिलालाई गम्भीर अवस्थामा उपचारका लागि अस्पताल पठाइएको छ ।

इलाका प्रहरी कार्यलय बर्दघाटले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । घटना घटेको स्थानमा गैडाकोट लेखेका केही कार्ड भेटिए पनि अरू केही खुलेको छैन । मतगणनास्थलबाट करिब १ सय मिटरको दुरीमा सो घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ

७ वर्षदेखि फरार अभियुक्त पक्राउ

लमजुङमा सुन सफा गर्छु भनि ठगी गर्ने भारतिय नागरीक पक्राउ

कोदालो प्रहारबाट मकवानपुरमा वृद्धको मृत्यु

घुस रकमसहित नवलपरासीबाट सशस्त्रका जवान पक्राउ

कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

१४ वर्षीय किशोरीमाथि बलात्कारकाे आरोपमा एक जना पक्राउ

डढेलो लगाएको भन्दै निर्दोष युवकलाई जिउँदै जलाउने ४९ जनालाई मृत्युदण्ड

अवैध लागूऔषध सहित पक्राउ

सुन र हिरा सहित नगद लुटपाट गर्ने गिरोह पक्राउ

२ सय १२ तोला चाँदीसहित एक भारतीय सशस्त्र प्रहरीको फन्दामा

कटुवा पेस्तोलसहित २ जना पक्राउ

%d bloggers like this: