सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कन्तराले तोड्यो केजीएफ २ को रेकर्ड

२०७९ मंग्सिर ७, बुधबार

काठमाण्डौः कन्नड स्टार ऋषभ शेट्टीको फिल्म ‘कन्तरा’ले बक्सअफिसमा तहल्का मच्चाइरहेको छ । यो फिल्मले रिलिजको दुई महिनापछि पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

फिल्म सेप्टेम्बर ३० मा कन्नड भाषामा रिलिज भएको थियो । फिल्मले प्राप्त गरेको प्रतिक्रिया हेरेपछि निर्माताले हिन्दी भर्सनमा पनि रिलिज गरेका थिए । १६ करोडको बजेटमा बनेको यो फिल्मले मंगलबारसम्म बक्सअफिसमा ४ सय करोड रुपैंयाँको आँकडा पार गरिसकेको छ । ४ सय करोड आँकडा पार गर्ने यो दोस्रो कन्नड फिल्म हो ।

फिल्मले यशको ब्लकबस्टर फिल्म ‘केजीएफ २’को रेकर्ड तोडेको छ । फिल्मले कर्नाटकमा हालसम्म १६८ करोड, तमिलनाडुमा १२ दशमलब ७० करोड, केरलामा १९ दशमलब २०, तेलंगानामा ६० करोड, नर्ड इण्डियामा ९६ करोड र ओभरसिजमा ४४ दशमलब ५० करोड रुपैंयाँ कलेक्सन गरेको छ ।-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपालसँगै विदेशमा रेकर्ड बनाइरहेको ‘महापुरूष’

क्लब फरेनहाइटमा एक्सिस लाइभ इन काठमाडौं

‘नेपथ्य लाइभ कन्सर्ट’ हुने

बलिउडमा डेब्यु गर्दै सलमान खानकी भान्जी अलिजेह

मिथुन चक्रवर्तीलाई भेट्न नेताले रद्द गरेका थिए र्‍याली

कार्तिक आर्यन, इन्जिनियरिङको कक्षा बंक गरेर हिरोको अडिसन दिन जान्थे

चुनाव र विश्वकपको असर देखिएन ‘महापुरुष’ मा

चौथो हप्तामा पनि हाउसफुल ‘महापुरुष’

चौथो सातामा ‘महापुरुष’, दिवा तथा रात्री शोमा शतप्रतिशत अकुपेन्सी

चुनावका कारण शनिबार बेलुका ५ बजेदेखि फिल्म हल बन्द हुने

चितवनमा साम्राज्ञी र पुष्प स्टार फिल्म ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो हुने

काठमाडौंमा बलिउड फिल्म ‘उचाई’ को विशेष शो सम्पन्न

%d bloggers like this: