सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सिजीले सार्वजनिक गर्‍यो ‘वर्ल्डकप’ लक्षित क्यासब्याक योजना

२०७९ मंग्सिर ७, बुधबार

काठमाण्डौः सिजी ब्राण्डले चलिरहेको वर्ल्डकप २०२२ को उपलक्ष्यमा ग्राहकहरूको लागि विशेष योजना लिएर आएको छ।

कम्पनीका अनुसार विशेष फुटबलप्रेमी ग्राहकहरूका लागि उत्कृष्ट वर्ल्डकप अनुभव लिनका लागि सिजीका टिभिहरूमा ५० हजार ९०० रुपैयाँसम्मको आकर्षक क्यासब्याक रहेको छ।

यस विशेष योजनाको लाभ उठाई ग्राहकहरूले उचित मूल्यमा उत्कृष्ट फुटबल हेराइको आनन्द लिन सक्ने विश्वास कम्पनीको रहेको छ।

कम्पनीले नेपालकै एकमात्र ‘गुगल–सर्टिफाइड टिभी’ बजारमा उपलब्ध गराउँदै आएको छ जसमा ग्राहकहरूले विशिष्ट फुटबल हेराइको आनन्द लिन सक्ने कम्पनीले बताएको छ।

उत्कृष्ट पिक्चर क्वालिटी लगायत एन्ड्रोइड सिस्टमको सबै फिचरहरु सहित सिजीसँग फुटबल प्रेमीहरू वर्ल्डकपको पूर्ण मजा लिन सक्नेछन्।

साथै, नयाँ ५० हजार ९०० रुपैयाँसम्मको क्यासब्याक योजनाले गर्दा उक्त टिभीहरूमा ग्राहकहरूको पहुँच झनै सरल र सहझ हुने कम्पनीले जनाएको छ।

सिजी ब्राण्डका टिभीहरू २४ इन्चदेखि ७५ इन्चमा उपलब्ध छन् र जसमा उत्कृष्ट स्मार्ट टेक्नोलोजीका टिभीहरूका साथै एन्ड्रोएड टिभीहरू सहितका नेपालकै एकमात्र गुगल सर्टिफइड टिभी उपलब्ध छन्।

हरेक सिजी टिभीहरूमा ३ वर्षको वारेन्टीका साथै अन्य विभिन्न अत्याधुनिक फिचरहरू पनि रहेका कम्पनीले बताएको छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतीय स्टार्टअप कम्पनीले सार्वजनिक गर्‍यो ५ सय किलोमिटर सम्म गुड्ने विद्युतीय कार

पाइरेटेड एप वा वेबसाइट प्रयोग गर्दै हुनुहुन्छ ? सावधान ! हुनसक्छ यस्तो खतरा

गुगल म्यापले देखाउन थाल्यो सडकमा ट्राफिक जाम भए नभएको लाइभ

फेसबुकमा यसकारण शेयर गर्न मिल्दैन विश्वकप फुटबलको लाइभ आउने पाइरेटेड लिङ्क

एक रुपैयाँमै ‘आईएमई पे’ले हवाई यात्रा गराउने

मतदातालाई भ्रमित पार्ने सूचना सामग्री सम्प्रेषण नगर्न प्रेश काउन्सिलको आह्रवान

ट्वीटर कार्यfलय केही दिनका लागि बन्द

प्रत्येक मतगणना स्थलमा प्रेस कर्नर स्थापना गर्ने आयोगको निर्णय

निर्वाचनकाे समाचार संकलनका लागि सहज वातावरण बनाउन पत्रकार महासंघको माग

आइएमई-पेको १० दिने हवाई टिकट अफर, भाग्यशाली विजेताले १ रुपैयाँमा फ्लाइट टिकट पाउने

मौन अवधिमा आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गरिने प्रेस काउन्सीलको चेतावनी

विश्वकप फुटबल हेर्न ५ सय रुपैयाँ तिर्नुपर्ने प्रावधान कायम

%d bloggers like this: