सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

२०७९ मंग्सिर ८, बिहिबार

काठमाण्डौः डोटीबाट प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आले निर्वाचित भएका छन्।

उनले २७ हजार २१० मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका निकटम् प्रतिस्पर्धी नेकपा एमालेकी गौरी कुमारी ओली हुन्।

उनले २३ हजार ४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनीहरूबीच ४ हजार २०६ मतको अन्तर छ।यता प्रदेशतर्फ पनि मतपरिणाम घोषणा भइसकेको छ।

प्रदेश (१)मा एमालेका चक्रबहादुर मल्ल र (२)मा माओवादी केन्द्रका शिव सि ओली निर्वाचित भएका छन‍्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बुढिनन्दा ५ मा खस्यो ५९७ मत

भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु

दोधाराचाँदनी झोलुंगे पुलमा लडेर एक वृद्धाको मृत्यु

निर्वाचनमा पराजित हुँदैमा म जनताबाट टाढा छैन: रेखा थापा

पराजित उम्मेदवारको घरमा ढुंगामुढा र कुटपिट, दोषीमाथि कारवाहीको माग गर्दै सडक अवरुद्ध 

विद्युत सर्ट भई आगलागी हुँदा पसल जलेर नष्ट

महिला हिंसा विरुद्धको १६ दिने अभियान गाईघाटमा सुरु

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

मेयर हर्क लेख्छन्– बालेनजीलाई धन्यवाद!

समाज लघुवित्तले माग्यो कर्मचारी, प्लस टु उत्तिर्णलाई पनि अवसर

अव्यवस्थित पार्किङको चुनौती

सिके राउत धन्यवाद दिन किसानका खेत-खेतमा

%d bloggers like this: