सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विश्वकपमा आज चार खेल हुँदै

२०७९ मंग्सिर ८, बिहिबार

काठमाण्डौः कतारमा जारी फिफा विश्वकपमा आज समूह ‘जी’ र ‘एच’ का समान दुई खेल गरी चार खेल हुँदै छन् ।

कतारको अल जानौब रंगशालामा हुने आजको पहिलो खेलमा समूह ‘जी’मा रहेको स्विट्जरल्यान्डले क्यामरुनको सामना गर्दै छ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज समूह ‘जी’ र ‘एच’ का समान दुई खेल गरी चार खेल हुँदै छन् ।

कतारको अल जानौब रंगशालामा हुने आजको पहिलो खेलमा समूह ‘जी’मा रहेको स्विट्जरल्यान्डले क्यामरुनको सामना गर्दै छ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।

एजुकेसन सिटी रंगशालामा हुने दिनको दोस्रो खेलमा समूह ‘एच’ को उरुग्वेले दक्षिण कोरियाविरुद्ध खेल्नेछ । खेल साँझ ६ः४५ बजेदेखि सुरु हुनेछ । यसैगरी राति ९ः४५ बजेदेखि रंगशाला ९७४ मा सुरु हुने आजको तेस्रो खेलमा समूह ‘एच’ मा रहेको पोर्चुगलले घानाविरुद्ध खेल्नेछ ।यस्तै, दिनको अन्तिम खेलमा राति १२ः४५ बजे समूह ‘जी’ को सर्बियाले ब्राजिलसामु चुनौती प्रस्तुत गर्दै छ । यो खेल कतार विश्वकपकै सबैभन्दा ठूलो लुसैल रंगशालामा हुनेछ । लुसैल रंगशालामा ८० हजार दर्शक क्षमताको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मेक्सिकाेले पहिलाे हाफमा अर्जेन्टिनालाई राेक्यो गाेलरहित बराबरीमा

एमबाप्पेको गोलमा फ्रान्सको अग्रता

ट्युनिसियाविरुद्ध पहिलो हाफमा अष्ट्रेलियाकाे अग्रता

दोस्रो अभ्यास खेलमा नेपाल विजयी

नामिवियाले दियो अमेरिकालाई ब्याटिङको निम्तो

विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै: राति पौने १ बजे अर्जेन्टिना र मेक्सिको खेल्दै

विश्वकपमा अमेरिका र इंग्ल्याण्ड बीचको खेलमा गोलरहित बराबरी

तीन मिनेटमा दुई गोल गर्दै इरानले वेल्सलाई हरायो

नेइमार घाइते, बाँकी खेल अन्योलमा

विश्वकप फुटबल: पहिलो चरणका खेल सकिए, कुन टोलीको अवस्था कस्तो?

यू–१९ क्रिकेट: सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८१ रनको लक्ष्य

विश्वकपमा आज चार खेल, कुन कुन टिम भिड्दैछन्?

%d bloggers like this: