सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

क्यानडाविरुद्ध बेल्जियमकाे कठिन जित

२०७९ मंग्सिर ८, बिहिबार

काठमाण्डौः  मिची बात्सुयीकाे गाेलमा बेल्जियमले क्यानडालाई १-० ले हराएर बुधबार विश्वकप २०२२ मा विजयी सुरुआत गरेकाे छ ।

अहमद बिन अली रंगशालामा भएकाे प्रतिस्पर्धामा बात्सुयीले खेलकाे एकमात्र गाेल ४४ औं मिनेटमा गरेका थिए । त्यसमा उनले टाेबी एल्डरवेइरेल्डकाे चलाखीपूर्ण पास उपयाेग गरेका थिए । अघिल्लाे विश्वकपमा तेस्राे स्थानमा रहेकाे बेल्जियमले ३६ वर्षपछि विश्वकपमा फर्किएकाे क्यानडाविरुद्ध जित हात पार्न कठिन संघर्ष गर्नुपर्‍यो ।

खेलकाे सुरुआतमै पाएकाे पेनाल्टीमा चुकेपछि क्यानडा अंक जाेड्न असफल भएकाे हाे । अल्फाेन्साे डेभिसले ११ औं मिनेटमा प्रहार गरेकाे पेनाल्टीमा गाेलकिपर टिबाउट काेर्टयसले बल राेक्दै बेल्जियमकाे संटक टारेका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मेक्सिकाेले पहिलाे हाफमा अर्जेन्टिनालाई राेक्यो गाेलरहित बराबरीमा

एमबाप्पेको गोलमा फ्रान्सको अग्रता

ट्युनिसियाविरुद्ध पहिलो हाफमा अष्ट्रेलियाकाे अग्रता

दोस्रो अभ्यास खेलमा नेपाल विजयी

नामिवियाले दियो अमेरिकालाई ब्याटिङको निम्तो

विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै: राति पौने १ बजे अर्जेन्टिना र मेक्सिको खेल्दै

विश्वकपमा अमेरिका र इंग्ल्याण्ड बीचको खेलमा गोलरहित बराबरी

तीन मिनेटमा दुई गोल गर्दै इरानले वेल्सलाई हरायो

नेइमार घाइते, बाँकी खेल अन्योलमा

विश्वकप फुटबल: पहिलो चरणका खेल सकिए, कुन टोलीको अवस्था कस्तो?

यू–१९ क्रिकेट: सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८१ रनको लक्ष्य

विश्वकपमा आज चार खेल, कुन कुन टिम भिड्दैछन्?

%d bloggers like this: