सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चिसोबाट बच्न सावधानी अपनाउन अनुरोध

२०७९ मंग्सिर ८, बिहिबार

काठमाडौंः देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकीका पहाडी  भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।

राति भने देशभर मौसम सामान्यतया सफा रहनेछ । शुक्रबार पहाडी भेगमा आंशिक बदलीको सम्भावना छ ।

पछिल्लो समयमा तापक्रम भने घट्दै गएको छ । महाशाखाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउ अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बुढिनन्दा ५ मा खस्यो ५९७ मत

भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु

दोधाराचाँदनी झोलुंगे पुलमा लडेर एक वृद्धाको मृत्यु

निर्वाचनमा पराजित हुँदैमा म जनताबाट टाढा छैन: रेखा थापा

पराजित उम्मेदवारको घरमा ढुंगामुढा र कुटपिट, दोषीमाथि कारवाहीको माग गर्दै सडक अवरुद्ध 

विद्युत सर्ट भई आगलागी हुँदा पसल जलेर नष्ट

महिला हिंसा विरुद्धको १६ दिने अभियान गाईघाटमा सुरु

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

मेयर हर्क लेख्छन्– बालेनजीलाई धन्यवाद!

समाज लघुवित्तले माग्यो कर्मचारी, प्लस टु उत्तिर्णलाई पनि अवसर

अव्यवस्थित पार्किङको चुनौती

सिके राउत धन्यवाद दिन किसानका खेत-खेतमा

%d bloggers like this: