सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रसुति अस्पतालमा रुसी मिसाइल प्रहार, नवजात शिशुको मृत्यु

२०७९ मंग्सिर ८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बुधबार दक्षिणपूर्वी युक्रेनको भिल्निआन्स्क सहरमा रहेको प्रसुती अस्पतालमा रुसी मिसाइल आक्रमणमा एक नवजात शिशुको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । आक्रमणको समयमा अस्पताल रहेको दुई तले भवनमा नवजात शिशु र एक डाक्टर सहितएक महिला थिए ।

‘डाक्टर र आमालाई उद्धार गरिएको थियो । तर, बच्चाको मृत्यु भयो’, अकस्मिक सेवाले भनेको छ । विस्फोटपछि भग्नावशेष बनेको भवनबाट धुँवाको कालो मुस्लो निस्किएको थियो ।

भत्किएको प्रसुति वार्डको भग्नावशेषमा कम्मरसम्म पुरिएका व्यक्तिलाई उद्दार गर्न खोजेको भिडियो सार्वजनिक भएको छ ।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरानले अन्तरिक्षमा पठायो जनावर, ९ वर्षपछि मान्छेलाई पनि अन्तरिक्षमा पठाइने

रुसमा मार्च १७ तारिखमा राष्ट्रपति पदका लागि चुनाव हुने

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

संयुक्त राष्ट्रका महासचिवद्वारा गाजामा मानवीय विपत्ति रोक्न आग्रह

पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा

गाजामा ‘मानवीय प्रकोप’ अन्त्य गर्न कतार र साउदी अरेबियाको आह्वान

इजरायलले बम खसाल्ने त्रासले बढ्यो गाज्योः हमासका बन्दीहरू

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

गाजामा मारिनेको संख्या १५ हजार ९ सय नाघ्यो

गाजामा इजरायलले ‘नरसंहार गर्‍यो: कतार

इजरायली सेनाद्वारा गाजास्थित जबलिया शिविर घेराउ

रहेनन् ‘सिआइडी’ का कलाकार दिनेश फडनिस