सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रसुति अस्पतालमा रुसी मिसाइल प्रहार, नवजात शिशुको मृत्यु

२०७९ मंग्सिर ८, बिहिबार

काठमाण्डौः बुधबार दक्षिणपूर्वी युक्रेनको भिल्निआन्स्क सहरमा रहेको प्रसुती अस्पतालमा रुसी मिसाइल आक्रमणमा एक नवजात शिशुको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । आक्रमणको समयमा अस्पताल रहेको दुई तले भवनमा नवजात शिशु र एक डाक्टर सहितएक महिला थिए ।

‘डाक्टर र आमालाई उद्धार गरिएको थियो । तर, बच्चाको मृत्यु भयो’, अकस्मिक सेवाले भनेको छ । विस्फोटपछि भग्नावशेष बनेको भवनबाट धुँवाको कालो मुस्लो निस्किएको थियो ।

भत्किएको प्रसुति वार्डको भग्नावशेषमा कम्मरसम्म पुरिएका व्यक्तिलाई उद्दार गर्न खोजेको भिडियो सार्वजनिक भएको छ ।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इन्डोनेसियाको भूकम्पमा मृत्यु हुने ३१० पुगे

युक्रेन युद्धः विजुली नभएपछि अध्यारो बालकको मुटुको शल्यक्रिया

युक्रेनमा खटिएका सेनाका आमासँग पुटिनको भेटः पर्याप्त हतियार उपलब्ध नगराइएको गुनासो

चिनियाँ राष्ट्रपति सीले उत्तर कोरियाली नेतालाई लेखे पत्र, यस्तो छ सन्देश

ग्रेटा थनबर्गसहित ६०० जनाले किन दायर गरे सरकारविरुद्ध मुद्दा ?

आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु

फ्रान्सको पहिलो कृत्रिम स्याटलाइटदेखि मुम्बइमा अतिवादी हमला भएको त्यो दिन

ईयूद्वारा ‘रूस आतंकवादी राष्ट्र’ घोषणा, अब के होला ?

घरमा आगलागी हुँदा १० को मृत्यु, नौ घाइते

स्कटल्यान्डले एकतर्फी रुपमा छुट्टिने विषयमा जनमत संग्रह गर्न नपाउने

युरोपेली संसद्ले गर्‍यो रुसलाई ‘आतंकवाद प्रायोजन गर्ने राज्य’ घोषणा

डढेलो लगाएको भन्दै निर्दोष युवकलाई जिउँदै जलाउने ४९ जनालाई मृत्युदण्ड

%d bloggers like this: