सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पाकिस्तानी प्रधानमन्त्रीले नयाँ सेनापति नियुक्त गर्दै

२०७९ मंग्सिर ८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पाकिस्तानी सेनाले चाँडै नयाँ कमाण्डर पाउने भएको छ । नयाँ सेनापतिका लागि ६ वरिष्ठ जनरलहरूको नामको सूची प्राप्त गरेको प्रधानमन्त्रीको कार्यालयले पुष्टि गरेको छ । वर्तमान सेना प्रमुख जनरल कमर जावेद बाजवाले ६ वर्षको कार्यकाल पूरा गरेपछि नोभेम्बर २९ मा राजीनामा दिँदै छन् ।

प्रधानमन्त्री सहबाज सरिफको कार्यालयले बुधबार ट्विट गर्दै सेना प्रमुख र पदका लागि नाम प्राप्त गरेको जानकारी दिएको छ । ‘निर्धारित कार्यविधिअनुसार प्रधानमन्त्रीले नियुक्तिबारे निर्णय लिनेछन्,’ प्रधानमन्त्रीको कार्यलयद्वारा जारी  विज्ञप्तिमा भनिएको छ । बाजवाले सन् २०१६ नोभेम्बरमा मा तीन वर्षको लागि ६ लाख सेनाको नेतृत्व लिएका थिए । उनलाई तत्कालीन प्रधानमन्त्री इमरान खानले सन् २०१९ को अगस्टमा म्याद थपेको थियो । एजेन्सी

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरानले भन्योः इजरायली युद्ध अपराधले क्षेत्रीय दन्द्द बढाउँदै छ

गाजामा ‘बफर जोन’ बनाउने इजरायाली योजनाको खुलासा

भारतको चार प्रदेशको बिधानसभाकाे प्रारम्भिक नतिजा, बिजेपीलाइ टक्कर दिँदै कांग्रेसकाे कमब्याक

अमेरिकाले अन्तरिक्ष सम्पतिमा आक्रमण गरे ‘युद्द घोषणा’ मानिने उत्तर कोरियाको चेतावनी

इराककाे भुमीमा आक्रमण नगर्न अमेरिकालाई बग्दादकाे चेतावनी

इजरायलद्वारा दक्षिणी गाजामा अहिलेसम्मकै भीषण आक्रमण, १ सय ९३ जनाको मृत्यु

फिलिपिन्समा ७.५ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

जलवायु परिवर्तनबाट पीडित देशलाई कुन देशले कति सहयोग गरे ?

कोप २८ : सहभागी तीन राष्ट्रपतिद्वारा बेलारूसी नेता लुकाशेन्कोसँग तस्बीर खिच्न अस्वीकार

हमासले बन्धक बनाएको छैटौँ इजरायलीको मृत्यु भएको पुष्टि

मणीपुरको पञ्जाब बैंकमा ठुलो डकैती, १८.८० कराेड लुटेर लुटेरा फरार

युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु