सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाली कांग्रेस २५ सिटमा विजयी, कसले कहाँ जिते ? (सूचीसहित)

२०७९ मंग्सिर ८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ अहिलेसम्म २५ क्षेत्रमा जित दर्ता गरेको छ।

डडेलधुराबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस २५ निर्वाचन क्षेत्रबाट विजयी भएको हो। कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासमेत विजयी भएका छन्।

कांग्रेस २५ क्षेत्रमा विजयी हुँदा एमालेले १५ क्षेत्रमा जित निकालेको छ भने माओवादी केन्द्रले ७ सिटमा विजयी भएको छ। नेकपा एकीकृत समाजवादीले ६ ठाउँमा जित निकाल्दा र राष्ट्रिय स्वतन्त्र पार्टी चार क्षेत्रमा विजयी भएको छ।

कांग्रेसका विजयी उम्मेदवार

  • शेरबहादुर देउवा, डडेलधुरा

  • गगन थापा, काठमाडौं, ४

  • प्रदीप पौडेल, काठमाडौं ५

    रमेश रिजाल, पर्सा ४

  • शंकर भण्डारी, तनहुँ २

  • हृदयराम थानी, सुर्खेत २

  • उदयशमशेर राणा, ललितपुर १

  • मोहन आचार्य, रसुवा

  • सन्तोष चालिसे, काठमाडौं ३

  • राजेन्द्रकुमार केसी, काठमाडौं १०

  • प्रकाशमान सिंह, काठमाडौं १

  • योगेश गौचन थकाली, मुस्ताङ

  • टेकबहादुर गुरुङ, मनाङ

  • रामहरि खतिवडा, ओखलढुंगा

  • विश्वप्रकाश शर्मा, झापा-१

  • दुर्लभ थापा, भक्तपुर-२

  • दिक्पालकुमार शाही, दैलेख-२

  • अजयकुमार चौरसिया, पर्सा-२

  • पुष्प शाह, अछाम-२

  • रमेश लेखक, कञ्चनपुर-३

  • दिलेन्द्रप्रसाद बडू, दार्चुला

  • वीरबहादुर बलायर, कैलाली-४

  • राजेन्द्र बजगाइँ, गोरखा-१

  • खमबहादुर गर्बुजा, म्याग्दी

  • एनपी साउद, कञ्चनपुर-२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अहिले नै मन्त्रीमण्डल पुनः गठनको सम्भावना छैनः प्रधानमन्त्री

कोप-२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ

राष्ट्रपति पौडेलद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन

राष्ट्रपतिद्धारा मोजाम्बिक र इटालीका लागि गैर आवासीय राजदुत नियुक्त

राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने मन्त्रिपरिषद्को निर्णय

आन्तरिकरुपमा प्रहरी समायोजनको प्रक्रिया अघि बढिसक्यो, छिट्टै प्रहरी समायोजन गर्छौं : प्रधानमन्त्री

‘सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा आफु गम्भीर’ : प्रधानमन्त्री प्रचण्ड

विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्तिको उत्पादन गर्नुपर्छ : प्रधानमन्त्री

धार्मिक र सामाजिक सद्भाव बिथोल्ने काम भएको छ : प्रधानमन्त्री

नेपालको उच्च शिक्षा चुनौतीपूर्ण छ : प्रधानमन्त्री दाहाल

देशको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री

अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीको महत्त्वपूर्ण भूमिका : राष्ट्रपति