सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चीनमा कोभिड बढेको बढ्यै, सरकार फेरि फर्कियो लकडाउन र सामूहिक परीक्षणमा

२०७९ मंग्सिर ८, बिहिबार

काठमाण्डौः चीनको दैनिक कोभिड संक्रमण पुनः बढेको छ ।

कोभिड नियन्त्रण गर्न सरकार फेरि लकडाउन, सामूहिक परीक्षण र यात्रा प्रतिबन्धमा फर्किएको छ । राष्ट्रिय स्वास्थ्य व्युरोका अनुसार बुधबार एकै दिनमा चीनमा ३१ हजार ४४५ जनामा संक्रमण देखिएको छ । तीमध्ये २७ हजार ५१७ जनामा लक्षण देखिएको छैन् । चीनको १दमलब ४ बिलियन जनसंख्याको तुलनामा यो संख्या खासै ठूलो होइन । तर, पछिल्ला दिनमा संक्रमण बढेपछि मानिसहरूका दैनिक गतिविधि प्रभावित भएका छन् ।

तर बेइजिङको कडा शून्य–कोभिड नीतिअन्तर्गत सानो प्रकोपले पनि सम्पूर्ण शहरहरू बन्द गर्न सक्ने र संक्रमित बिरामीलाई क्वारेन्टाइनमा राखिन्छ जसका कारण सर्वसाधारण ठूलो सास्ती भोग्न बाध्य छन् ।

अथक नीतिले महामारीको तेस्रो वर्ष नजिकिँदै जाँदा जनसंख्यामा असन्तुष्टि बढेको छ र  विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देशमा उत्पादकत्वमा असर पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

 थप १ जनामा कोरोना सङ्क्रमण पुष्टी, २९ जना निको

युक्रेन युद्धः विजुली नभएपछि अध्यारो बालकको मुटुको शल्यक्रिया

२४ घण्टामा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टी, २८ जना निको

एसिड आक्रमणमा परेकाहरुको नि:शुल्क उपचार गर्न सरकारले तोक्यो ४ अस्पताल

२० वर्ष नपुग्दै सन्तान जन्माउने किशोरीको संख्या घट्योः प्रतिवेदन

ननस्टिक भाँडा स्वास्थ्यका लागि घातक बन्दै

थाइराइड भएमा शरीरमा देखिन्छ यस्तो संकेत

थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टी

उत्कृष्ट कर तिरेवापत नोबेल मेडिकल कलेज सम्मानित

सन् २०२१ मा ४ करोड मानिसले दादुरा खोप लगाएनन्ः डब्लूएचओ

मुम्बईमा दादुराबाट १२ बालबालिकाको मृत्यु

२४ घण्टामा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टी, २० जना निको

%d bloggers like this: