सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कक्षाकोठामा विज्ञानको प्रयोग गलत भएपछि…

२०७९ मंग्सिर ८, बिहिबार

काठमाडौंःअष्ट्रेलियाको सिड्नी सहरको एक प्राथमिक विद्यालयको कक्षाकोठामा विज्ञानको प्रयोग गलत भएपछि कम्तीमा ११ विद्यार्थी घाइते भएका छन् । रिपोर्टहरूका अनुसार कम्तिमा दुई विद्यार्थीहरूलाई गम्भीर रूपमा जलेको अवस्थामा अस्पतालमा लगिएको छ । सोडियम बाइकार्बोनेट र मिथाइलेटेड स्पिरिटहरू समावेश गरिएको एक प्रयोग गर्दा हावाको प्रभावित गरेको थियो ।

मेन्ली वेस्ट पब्लिक स्कुलमा भएको सो घटनापछि हेलिकोप्टर, चिकित्सक र अग्नी नियन्त्रक पुगेका थिए । प्रयोग गरिरहेको रसायनलाई हावाले उडाइदिएको बताइएको छ । प्रयोगशालामा कक्षा १० देखि ११ वर्षका विद्यार्थी थिए । उनीहरूको अनुहार, शरिर, छाती , तल्लो पेट र खुट्टा जलेको सिड्नी मर्निङ पोस्टले जनाएको छ । एक जना शिक्षक पनि घाइते भएका छन् ।

घटनाबारे अभिभावकहरूले प्रश्न गर्दा  विद्यालयले चीजहरू  ‘नियन्त्रणमा’ रहेको जबाफ दिएको प्राप्त विवरणहरूमा जनाइएको छ । एक अभिभावकले यो ‘नियमित विज्ञान प्रयोग’ भएको भन्दै त्यसमा संलग्न शिक्षक ‘धेरै मायालु’ रहेको बताए ।

विद्यालयले कक्षाकोठाभिब ‘कार्बन सुगर स्नेक’ भनिने विज्ञान प्रयोग गरिरहेको अस्ट्रेलियाली सञ्चार माध्यमहरूले जनाएका छन् । एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

निमावि गणित विज्ञानको विषयगत परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

निमाविको नतिजा माविको भन्दा भयाभह आउने संभावना

प्राध्यापकहरूलाई एकदिने तालिम

कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित

छात्रवृत्ति सम्बन्धी मध्यपश्चिम बिश्वबिद्धालयको अत्यन्तै जरुरी सूचना

त्रिविद्वारा प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजा सहित)

शिक्षामन्त्रीद्वारा विद्यालय भवन उद्घाटन

एसइइ परीक्षाको आवेदन खुल्यो, पुस १० गतेसम्म भर्न पाइने

अख्तियारद्वारा त्रिभुवन जन माविका तत्कालिन प्रधानअध्यापकसहित ६ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

मदन भण्डारी विश्वविद्यालयमा संरक्षकको खोजी

निस्दीका विद्यार्थी डेढ घण्टा हिँडेर विद्यालय जान बाध्य

स्थानीय शासन प्रशिक्षक प्रशिक्षणको लागि अभिरुचि फाराम भर्ने सूचना

%d bloggers like this: