सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एसइइ परीक्षाको आवेदन खुल्यो, पुस १० गतेसम्म भर्न पाइने

२०७९ मंग्सिर ८, बिहिबार

काठमाण्डौः परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज (बिहीबार)देखि माध्यमिक शिक्षा परीक्षा कक्षा-१० (एसइइ) को आवेदन खुलाएको छ ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै परीक्षाको आवेदन खुलाएको हो । मंसिर ८ गतेदेखि पुस १० गतेसम्म आवदेन भर्न पाइने कार्यालयले जानकारी दिएको छ ।

माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आवदेन दिन सक्ने कार्यालयले जानकारी दिएको छ । विद्यालयहरूले पुस १७ गतेभित्र विद्यार्थीले भरेका आवेदन शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइसक्नुपर्ने छ ।

माघ मसान्तसम्म शिक्षा विकास तथा समन्वय इकाईहरूले परीक्षा केन्द्र निर्धारण गरिसक्नुपर्ने उल्लेख छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत वर्ष ४ लाख ९५ हजार ७ सय ५१ जना यो परीक्षामा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

निमावि गणित विज्ञानको विषयगत परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

निमाविको नतिजा माविको भन्दा भयाभह आउने संभावना

प्राध्यापकहरूलाई एकदिने तालिम

कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित

छात्रवृत्ति सम्बन्धी मध्यपश्चिम बिश्वबिद्धालयको अत्यन्तै जरुरी सूचना

त्रिविद्वारा प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजा सहित)

शिक्षामन्त्रीद्वारा विद्यालय भवन उद्घाटन

कक्षाकोठामा विज्ञानको प्रयोग गलत भएपछि…

अख्तियारद्वारा त्रिभुवन जन माविका तत्कालिन प्रधानअध्यापकसहित ६ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

मदन भण्डारी विश्वविद्यालयमा संरक्षकको खोजी

निस्दीका विद्यार्थी डेढ घण्टा हिँडेर विद्यालय जान बाध्य

स्थानीय शासन प्रशिक्षक प्रशिक्षणको लागि अभिरुचि फाराम भर्ने सूचना

%d bloggers like this: