सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गुगल म्यापले देखाउन थाल्यो सडकमा ट्राफिक जाम भए नभएको लाइभ

२०७९ मंग्सिर ८, बिहिबार

काठमाण्डौः गुगल म्याप्सले नेपालमा समेत लाइभ ट्राफिक देखाउन सुरु गरेको छ ।  गुगलले आफ्नो म्याप्स एपको पछिल्लो अपडेट मार्फत नेपालमा समेत आफ्नो यो सेवा विस्तार गरेको हो ।

म्याप सुरु गरेको झन्डै दुई वर्षपछि अर्थात् सन् २००७ मा गुगलले पहिलो पटक सडकको ‘रियल टाइम’ ट्राफिक अवस्था देखाउने फिचरमा झन्डै १५ वर्षपछि नेपाल समेटिएको छ ।

नेपालको सहरी क्षेत्रको मात्र नभएर मुख्य राजमार्गको ट्राफिक अवस्था समेत गुगल म्यापमा देखिन थालेको छ । प्रयोगकर्ताले गुगल म्यापमा निश्चित गन्तव्य तय गरी नेभिगेसन सुरु गर्दा सडकको ट्राफिक अवस्थाको जानकारी देखिन्छ ।

जसमा निलो रङ्गले जाम नभएको, पहेँलो रङ्गले सडक व्यस्त अर्थात सवारीहरूको सङ्ख्या धेरै भए पनि चलिरहेको र रातो रङ्गले ट्राफिक जाम भइरहेको बुझाउँछ । टेकपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतीय स्टार्टअप कम्पनीले सार्वजनिक गर्‍यो ५ सय किलोमिटर सम्म गुड्ने विद्युतीय कार

पाइरेटेड एप वा वेबसाइट प्रयोग गर्दै हुनुहुन्छ ? सावधान ! हुनसक्छ यस्तो खतरा

सिजीले सार्वजनिक गर्‍यो ‘वर्ल्डकप’ लक्षित क्यासब्याक योजना

फेसबुकमा यसकारण शेयर गर्न मिल्दैन विश्वकप फुटबलको लाइभ आउने पाइरेटेड लिङ्क

एक रुपैयाँमै ‘आईएमई पे’ले हवाई यात्रा गराउने

मतदातालाई भ्रमित पार्ने सूचना सामग्री सम्प्रेषण नगर्न प्रेश काउन्सिलको आह्रवान

ट्वीटर कार्यfलय केही दिनका लागि बन्द

प्रत्येक मतगणना स्थलमा प्रेस कर्नर स्थापना गर्ने आयोगको निर्णय

निर्वाचनकाे समाचार संकलनका लागि सहज वातावरण बनाउन पत्रकार महासंघको माग

आइएमई-पेको १० दिने हवाई टिकट अफर, भाग्यशाली विजेताले १ रुपैयाँमा फ्लाइट टिकट पाउने

मौन अवधिमा आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गरिने प्रेस काउन्सीलको चेतावनी

विश्वकप फुटबल हेर्न ५ सय रुपैयाँ तिर्नुपर्ने प्रावधान कायम

%d bloggers like this: