सदाबहार खबरको रफ्तार ....
जेठ १६, २०८० मंगलबार
May 30, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रि ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि

२०७९ मंग्सिर ८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रि ओपन सेसनमा नेप्से सूचक ०.७३ अंकले बढेको छ ।

यससँगै नेप्से सूचक १९२२.७२ विन्दुमा आएको छ । ७ लाख ६६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १२ कम्पनीको २४ सय ८५ कित्ता सेयर कारोबार भएको छ । कुल २५ वटा कारोबार भएको हो ।

७ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बैदेशिक राेजगारीमा रहेकाले स्याङ्ग हाइड्रोपावरको आइपीओमा निवेदन दिने आज अन्तिम दिन

डलरको भाउ आज कति ?

सरकारी पदाधिकारीलाई इन्धन प्रदान नगरिने

साधरण खर्चमा मात्रै कुल बजेटको ७३.१० प्रतिशत खर्च: अर्थमन्त्री

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि फागुनमै संसदमा छलफल हुने

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री

सुनचाँदीको मूल्य स्थिर, कारोबार कतिमा हुँदैछ ?

अर्थमन्त्री महतले आज कस्तो बजेट ल्याउँदैछन् ?

यस्ताे छ आजको विनिमयदर, अस्ट्रेलियन डलरकाे भाउ ८५.९२ रुपैयाँ पुग्याे

बैंकमा करिब पाँच करोड निक्षेप र साढे १८ लाख कर्जा खाता

सेयर बजार दोहोरो अंकको गिरावट

आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक (पूर्णपाठ)