सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मिथुन चक्रवर्तीलाई भेट्न नेताले रद्द गरेका थिए र्‍याली

२०७९ मंग्सिर ८, बिहिबार

काठमाण्डौः अभिनेता मिथुन चक्रवर्तीको लोकप्रियता सन् ८० र ९० का अन्य सुपरस्टार जत्तिकै थियो ।

सन् १९८२ मा रिलिज फिल्म ‘डिस्को डान्सर’ले उनलाई ‘डान्स आइकन’ नै बनाइदियो । उनी भारतमा मात्र होइन, रुस, एसिया, पूर्वी र पश्चिमी अफ्रिका, टर्की र सोभियत संघसम्म चर्चित रहे ।

‘जिमी जिमी जिमी आजा आजा आजा’ले त उनलाई विशेषत विदेशी फ्यानमाझ प्रिय बनाएको थियो । यो फिल्म विदेशमा सन् १९८४ मा रिलिज भयो । फिल्मले विदेशमा सय करोड कमाउने पहिलो भारतीय फिल्मको रेकर्ड नै राख्यो ।

दक्षिण एसिया र सोभियत युनियनमा फिल्म र मिथुन यति लोकप्रिय भए कि उनी घर–घरमै चिनिए । रसियामा फिल्म रिलिज पछि उनी सेसन नै बने । रुसमा एकदिन नेताहरूले आफ्नो पूर्वनिर्धारित र्‍याली कार्यक्रम नै रद्द गर्नुपरेको थियो । किनकि जुनदिन उनीहरुले त्यो कार्यक्रम राखेका थिए, त्यो दिन मिथुन रुस पुग्दै थिए ।

मस्कोका उनका सारा फ्यान उनको एक झलक पाउनका लागि एयरपोर्ट पुगेका थिए । र्‍यालीमा कम जनता उपस्थित हुने देखिएपछि नेताले र्‍यालीलाई रद्द गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपालसँगै विदेशमा रेकर्ड बनाइरहेको ‘महापुरूष’

क्लब फरेनहाइटमा एक्सिस लाइभ इन काठमाडौं

‘नेपथ्य लाइभ कन्सर्ट’ हुने

बलिउडमा डेब्यु गर्दै सलमान खानकी भान्जी अलिजेह

कन्तराले तोड्यो केजीएफ २ को रेकर्ड

कार्तिक आर्यन, इन्जिनियरिङको कक्षा बंक गरेर हिरोको अडिसन दिन जान्थे

चुनाव र विश्वकपको असर देखिएन ‘महापुरुष’ मा

चौथो हप्तामा पनि हाउसफुल ‘महापुरुष’

चौथो सातामा ‘महापुरुष’, दिवा तथा रात्री शोमा शतप्रतिशत अकुपेन्सी

चुनावका कारण शनिबार बेलुका ५ बजेदेखि फिल्म हल बन्द हुने

चितवनमा साम्राज्ञी र पुष्प स्टार फिल्म ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो हुने

काठमाडौंमा बलिउड फिल्म ‘उचाई’ को विशेष शो सम्पन्न

%d bloggers like this: