सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मुम्बईमा दादुराबाट १२ बालबालिकाको मृत्यु

२०७९ मंग्सिर ८, बिहिबार

काठमाण्डौः पश्चिमी भारतीय सहर मुम्बई र वरपरका क्षेत्रमा दादुराका कारण १२ बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

पहिलो मृत्यु अक्टोबर महिनाको अन्तिम साता रिपोर्ट गरिएको थियो । तीन बालबालिको ४८ घन्टाको अन्तरालमा मृत्यु भएका थियो । सहरमा बुधवार सम्म यस वर्ष २३३ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । यो अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी हो । गत वर्ष दादुराबाट दुई जनाको मृत्यु भएको थियो ।

अधिकारीहरू भन्छन् कि कोभिड महामारीबीच सुस्त खोप अभियानले दादुरा संक्रमणलाई ठूलो बढावा दिएको छ । दादुरा अत्यधिक संक्रामक मानिन्छ । विज्ञहरूका अनुसार यसले पाँच वर्ष मुनिका बालबालिकाहरूमा कोभिड १९ ले भन्दा बढी गम्भीर जटिलताहरू निम्त्याउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

 थप १ जनामा कोरोना सङ्क्रमण पुष्टी, २९ जना निको

युक्रेन युद्धः विजुली नभएपछि अध्यारो बालकको मुटुको शल्यक्रिया

२४ घण्टामा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टी, २८ जना निको

एसिड आक्रमणमा परेकाहरुको नि:शुल्क उपचार गर्न सरकारले तोक्यो ४ अस्पताल

२० वर्ष नपुग्दै सन्तान जन्माउने किशोरीको संख्या घट्योः प्रतिवेदन

ननस्टिक भाँडा स्वास्थ्यका लागि घातक बन्दै

थाइराइड भएमा शरीरमा देखिन्छ यस्तो संकेत

थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टी

उत्कृष्ट कर तिरेवापत नोबेल मेडिकल कलेज सम्मानित

सन् २०२१ मा ४ करोड मानिसले दादुरा खोप लगाएनन्ः डब्लूएचओ

चीनमा कोभिड बढेको बढ्यै, सरकार फेरि फर्कियो लकडाउन र सामूहिक परीक्षणमा

२४ घण्टामा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टी, २० जना निको

%d bloggers like this: