सदाबहार खबरको रफ्तार ....
जेठ १६, २०८० मंगलबार
May 30, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मुम्बईमा दादुराबाट १२ बालबालिकाको मृत्यु

२०७९ मंग्सिर ८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पश्चिमी भारतीय सहर मुम्बई र वरपरका क्षेत्रमा दादुराका कारण १२ बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

पहिलो मृत्यु अक्टोबर महिनाको अन्तिम साता रिपोर्ट गरिएको थियो । तीन बालबालिको ४८ घन्टाको अन्तरालमा मृत्यु भएका थियो । सहरमा बुधवार सम्म यस वर्ष २३३ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । यो अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी हो । गत वर्ष दादुराबाट दुई जनाको मृत्यु भएको थियो ।

अधिकारीहरू भन्छन् कि कोभिड महामारीबीच सुस्त खोप अभियानले दादुरा संक्रमणलाई ठूलो बढावा दिएको छ । दादुरा अत्यधिक संक्रामक मानिन्छ । विज्ञहरूका अनुसार यसले पाँच वर्ष मुनिका बालबालिकाहरूमा कोभिड १९ ले भन्दा बढी गम्भीर जटिलताहरू निम्त्याउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

देशभर ९३८ जनाको परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि – ७ जना सङ्क्रमण मुक्त

लक्षित वर्गको उपचारमा शय्या नछुट्याउने अस्पताललाई कारबाहीको तयारी

खाली पेटमा खानुस् कालो अंगुर, घट्छ माइग्रेनको खतरा

उपराष्ट्रपतिको निजी चिकित्सकमा डा. शिवजी सिलवाल नियुक्त

सुदूरपश्चिमका एक सय २५ एम्बुलेन्समा जिपिएस जडान

अस्पताल पुर्याए बाँच्छन् सर्पदंशका बिरामी

नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि, ४ संक्रमित निको

नगर अस्पताल सञ्चालनपछि गाउँमै विशेषज्ञ सेवा शुरु

डेंगुबाट बच्न मन्त्रालयको आग्रह

दैनिक काजु खानुका फाइदा

देशभर ४१२ जनाको परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि – ४ जना सङ्क्रमण मुक्त