सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मकवानपुर १ बाट राप्रपाका दीपक सिंह विजयी

२०७९ मंग्सिर ८, बिहिबार

काठमाडौंः मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । उनी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् ।

सिंह २७ हजार आठ सय १६ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्धन्द्धी डिनाले २४ हजार चार सय २३ मत प्राप्त गरेकी छिन् । यस्तै सूर्य चुनाव चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार चार सय २० मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पुनः मतदान हुनुपर्छ : नेता खनाल

गठबन्धनले कर्णालीमा कांग्रेसलाई फाइदा

प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो

प्रदेश सभातर्फ पनि कांग्रेस अघि

रुपन्देही ३ मा राप्रपाका दीपक बोहोरा विजयी

जनमत पार्टीकाे अवरोधले महोत्तरी १ को मतगणना अवरुद्ध

माओवादी लुम्बिनी प्रदेश अध्यक्ष बरालले दिए राजीनामा

प्रतिनिधिसभा समानुपातिकतर्फ खोटाङमा एमालेलाई सबैभन्दा धेरै मत

प्रतिनिधिसभामा कर्णाली प्रदेशमा एमाले शून्य, मुख्यमन्त्री बारे चर्चा शुरू

कडा सुरक्षाका बीच बाजुराको​​​​​​​ बुढीनन्दामा आज मतदान हुँदै

%d bloggers like this: